काठमाडौं । हृदयघात हुने र यसबाट मृत्यु हुनेमा पुरुषको संख्या धेरै हुन्छ । पुरुषको तुलनामा महिलामा मुटुको रोग १० वर्षपछि मात्र देखिन सक्ने विज्ञहरु बताउँछन् । के त्यसो भए महिलामा हृदयघातको सम्भावना वास्तवमै कम हुन्छ ? पुरुषको तुलनामा महिलामा किन हृदयघात कम हुन्छ ? कस्तो महिलामा हृदयघात हुने सम्भावना हुन्छ ? यसै विषयमा ओम अस्पतालका […]