नेपाल सरकारले अमेरिकाको सैन्य रणनीति अन्तर्गतको “स्टेट पार्टनरसीप प्रोग्राम” (एसपीपी)मा सहभागी नहुने निर्णय गरे पनि यसको आधिकारिक पत्र नपठाएर गम्भीर षड्यन्त्र भैरहेको सत्ता गठबन्धनका नेताबाटै खुलासा भएको छ । माओवादी केन्द्रका सांसद देव गुरुङले उनले एसपीपी गर्न नसके यसको नाम फेरेर अन्तरवस्तु उही हुने गरी सम्झौता गर्ने प्रयास भइरहेको दाबी गर्नुभएको हो । बिहिबारको प्रतिनिधिसभा …