भिटोफले चिलाउनेखर्क प्रवद्र्धन गर्ने

पोखरा उपत्यकाको दक्षिणी डाँडो निर्मल पोखरी क्षेत्रको चिलाउनेखर्कलाई होमस्टे सुविधासहित ग्रामीण पर्यटन गन्तव्य बनाउने अभियान सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका–२१ मा अबस्थित मगर गाउँको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) पोखरा शाखाले भर्खरै पर्यटन संभाव्यता अध्ययन गरेको छ । पोखरा नजिकैको वस्तीमा मगरका ६३ घर छन् । ती मध्ये दुई दर्जन घर होमस्टे…

सम्बन्धित सामग्री

‘प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइँदै

भरतपुर, २ जेठ । चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन […]

हलेसी तुवाचुङमा गहत खेती प्रवद्र्धन कार्यक्रम

खोटाङ, १ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम ल्याएको हो । गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवद्र्धन कार्यक्रम अघि […]

रैथाने बाली प्रवद्र्धन–संरक्षणलाई प्राथमिकता

परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न कार्यक्रम तय गरेको छ । रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रमअन्तर्गत यस वर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ४० हेक्टर जमिनमा रैथाने बाली प्रवद्र्धन गर्न थालिएको केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवद्र्धन क

दसैं व्यापार प्रवद्र्धन मेला आजदेखि

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दसैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ ।स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा ५ देखि २० भदौसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु […]

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन

काठमाडौं महानगरपालिका–३० ले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको छ ।मंगवार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन् । ज्ञानेश्वरमा प्रवद्र्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले आफू स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने […]

बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन

बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवद्र्धन गरेको उक्त दूतावासले आज जनाएको छ । कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचि पूर्वक अवलोकन गरी पश

पर्यटन प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्छ : रिजाल

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।उपाध्यक्ष रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले विदेशमा पर्यटन प्रवद्र्धन गर्न ठूलो रकम चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएको र सरकारले अनुदान दिनुपर्ने […]

एडीबीले स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने

एसियाली विकास बैक (एडीबी) ले एसिया र प्रशान्त क्षेत्रमा कार्बन उत्सर्जन कम गरी स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्न नयाँ नीति बनाएको छ ।विश्वमै उदाउँदो अर्थतन्त्र र बढ्दो औद्योगीकरणसँगै बढ्दो हरित ग्यास उत्सर्जनलाई घटाई स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्नका लागि एसिया र प्रशान्त क्षेत्रमा कम कार्बन उत्सर्जन गर्ने गरी एडीबीले ऊर्जा नीति बनाएको हो ।मस्यौदाका अनुसार, एसिया र […]

व्यापार प्रवद्र्धन सेवामा प्रस्तावित दूरदृष्टि

व्यापार तथा निकासी प्रवद्र्धन सेवा साधारणतया वैदेशिक व्यापार र विशेषतः निकासी व्यापार प्रवद्र्धनका लागि गरिएको गैर–नाफामूलक र राष्ट्रिय कार्य हो । निकासी प्रवद्र्धनसम्बन्धी सूचना, सल्लाह, अध्ययन एवं अनुसन्धान सेवामार्फत निकासी प्रवद्र्धन क्रियाकलाप-कार्यक्रमको प्रवद्र्धन, सहजीकरण, प्रोत्साहन र समन्वय गरी त्रि-पञ्चवर्षीय योजनाअनुरूपको निकासी लक्ष्य प्राप्तिबाट देशको आर्थिक विकासमा सघाउ पु-याउन राष्ट्रको सक्षम व्यापार प्रवद्र्धन सेवाका रूपमा विकास […]

पर्वत र कास्कीमा सञ्चालित घरवासको प्रवद्र्धन

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक घरवास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरवास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरवासको प्रवद्र्धनात्मक भ्रमण गरिएको छ ।