‘प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइँदै

भरतपुर, २ जेठ । चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन […]

सम्बन्धित सामग्री

हलेसी तुवाचुङमा गहत खेती प्रवद्र्धन कार्यक्रम

खोटाङ, १ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम ल्याएको हो । गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवद्र्धन कार्यक्रम अघि […]

रैथाने बाली प्रवद्र्धन–संरक्षणलाई प्राथमिकता

परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न कार्यक्रम तय गरेको छ । रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रमअन्तर्गत यस वर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ४० हेक्टर जमिनमा रैथाने बाली प्रवद्र्धन गर्न थालिएको केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवद्र्धन क

दसैं व्यापार प्रवद्र्धन मेला आजदेखि

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दसैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ ।स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा ५ देखि २० भदौसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु […]

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन

काठमाडौं महानगरपालिका–३० ले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको छ ।मंगवार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन् । ज्ञानेश्वरमा प्रवद्र्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले आफू स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने […]

बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन

बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवद्र्धन गरेको उक्त दूतावासले आज जनाएको छ । कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचि पूर्वक अवलोकन गरी पश

पर्यटन प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्छ : रिजाल

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।उपाध्यक्ष रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले विदेशमा पर्यटन प्रवद्र्धन गर्न ठूलो रकम चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएको र सरकारले अनुदान दिनुपर्ने […]

एडीबीले स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने

एसियाली विकास बैक (एडीबी) ले एसिया र प्रशान्त क्षेत्रमा कार्बन उत्सर्जन कम गरी स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्न नयाँ नीति बनाएको छ ।विश्वमै उदाउँदो अर्थतन्त्र र बढ्दो औद्योगीकरणसँगै बढ्दो हरित ग्यास उत्सर्जनलाई घटाई स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्नका लागि एसिया र प्रशान्त क्षेत्रमा कम कार्बन उत्सर्जन गर्ने गरी एडीबीले ऊर्जा नीति बनाएको हो ।मस्यौदाका अनुसार, एसिया र […]

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ / नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो । एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न... The post परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने appeared first on Purbeli News.

व्यापार प्रवद्र्धन सेवामा प्रस्तावित दूरदृष्टि

व्यापार तथा निकासी प्रवद्र्धन सेवा साधारणतया वैदेशिक व्यापार र विशेषतः निकासी व्यापार प्रवद्र्धनका लागि गरिएको गैर–नाफामूलक र राष्ट्रिय कार्य हो । निकासी प्रवद्र्धनसम्बन्धी सूचना, सल्लाह, अध्ययन एवं अनुसन्धान सेवामार्फत निकासी प्रवद्र्धन क्रियाकलाप-कार्यक्रमको प्रवद्र्धन, सहजीकरण, प्रोत्साहन र समन्वय गरी त्रि-पञ्चवर्षीय योजनाअनुरूपको निकासी लक्ष्य प्राप्तिबाट देशको आर्थिक विकासमा सघाउ पु-याउन राष्ट्रको सक्षम व्यापार प्रवद्र्धन सेवाका रूपमा विकास […]

पर्वत र कास्कीमा सञ्चालित घरवासको प्रवद्र्धन

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक घरवास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरवास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरवासको प्रवद्र्धनात्मक भ्रमण गरिएको छ ।