व्यापार तथा निकासी प्रवद्र्धन सेवा साधारणतया वैदेशिक व्यापार र विशेषतः निकासी व्यापार प्रवद्र्धनका लागि गरिएको गैर–नाफामूलक र राष्ट्रिय कार्य हो । निकासी प्रवद्र्धनसम्बन्धी सूचना, सल्लाह, अध्ययन एवं अनुसन्धान सेवामार्फत निकासी प्रवद्र्धन क्रियाकलाप-कार्यक्रमको प्रवद्र्धन, सहजीकरण, प्रोत्साहन र समन्वय गरी त्रि-पञ्चवर्षीय योजनाअनुरूपको निकासी लक्ष्य प्राप्तिबाट देशको आर्थिक विकासमा सघाउ पु-याउन राष्ट्रको सक्षम व्यापार प्रवद्र्धन सेवाका रूपमा विकास […]