गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई

दमौली – गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार २०७९’  वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ। विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट […]

सम्बन्धित सामग्री

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]

रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठी

रमेश विकल साहित्य प्रतिष्ठान आरुबारीले रमेश विकल वाङ्मय सहित यस वर्ष (२०८०)मा प्रदान गरिने विभिन्न पुरस्स्कारहरुको घोषणा गरेको छ । प्रतिष्ठानले रमेश विकल वाङ्मय पुरस्कार २०८० प्रा.डा वासुदेव त्रिपाठीलाई र रमेश विकल(सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले रौतहट, रमेश विकल बालसाहित्य …

आठ स्रष्टालाई सम्मान र पुरस्कार

काठमाडाैँ – दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह […]

आठ स्रष्टालाई सम्मान र पुरस्कार

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।...

आठ स्रष्टालाई सम्मान र पुरस्कार

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।...

रमेश विकल वाङ्मय पुरस्कार तेजेश्वर बाबुलाई

रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति  गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उ

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी भट्टराईले प्राप्त गरेका छन् । पुरस्कारको राशि जनही एक लाख रहेको छ । प्रतिष्ठानले मंगलबार काठमाडौंमा पुरस्कार वितरण समारोहको आयोजना गरी ‘गोदावरी प्रतिभा पुरस्कार–२०७५’ पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटालाई, ‘शास्त्री देवराज आचार्य पुरस्कार–२०७५&

जन्मदिनमा साहित्यकार पाँडेले घोषणा गरे 'राकुपा बाल वाङ्मय पुरस्कार'

काठमाडौं : वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी 'राकुपा बालबाङ्मय पुरस्कार' घोषणा गरेका छन्। असार २५ गते आफ्नो ७५ जन्मोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रममार्फत पाँडेले पुरस्कार घोषणा गरेका हुन्। बाङ वाङ्मय तथा अनुसन्धान केन्द्र, काठमाडौंको आयोजनामा भएको भर्चुअल कार्यक्रममा बाल साहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको पाँडेले बताए।…