रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठी

रमेश विकल साहित्य प्रतिष्ठान आरुबारीले रमेश विकल वाङ्मय सहित यस वर्ष (२०८०)मा प्रदान गरिने विभिन्न पुरस्स्कारहरुको घोषणा गरेको छ । प्रतिष्ठानले रमेश विकल वाङ्मय पुरस्कार २०८० प्रा.डा वासुदेव त्रिपाठीलाई र रमेश विकल(सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले रौतहट, रमेश विकल बालसाहित्य …

सम्बन्धित सामग्री

रमेश विकल साहित्य प्रतिष्ठानमा स्थलगत चित्रकला प्रतियोगिता

नेपाली साहित्य र कला क्षेत्रका मुर्धन्य स्रष्टा स्व. रमेश विकलको नाममा स्थापित रमेश विकल साहित्य प्रतिष्ठानले अन्तरविद्यालय स्थलगत चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । सोमबार काठमाडौंको गोकर्णेश्वर नगगरपालिकामा रहेका विद्यालयका छात्रछात्राबीच प्रतिष्ठानको सभाहलमा आयोजित रमेश विकल अरूणिमा अन्तर विद्यालय स्थलगत चित्र प्रतियोगितामा कुण्डलिनी स्कुलकी छात्रा शान्ति तामाङ प्रथम भए । यसै गरी साङ्ग्रिला पब्लिक स्कुलका …

रमेश विकल साहित्य प्रतिष्ठानमा स्थलगत प्रतियोगितात्मक साहित्य लेखन

रमेश विकल साहित्य प्रतिष्ठानलले गोकर्णेश्वर नगरपालिकाभित्रका माध्यमिक तहका विद्यार्थीहरुबीच स्थलगत साहित्य लेखन (कथा, कविता र निबन्ध) प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य सन्तोष चालिसे, विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले प्रमाणपत्र, पुष्पगुच्छा र नगद पुरस्कार प्रदान …

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत

काठमाडौँ। नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारबाट स्रष्टाहरु पुस्कृत भएका छन् । १४ औं विकल स्मृति दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ । यस्तै २० हजार […]

रमेश विकल वाङ्मय पुरस्कार तेजेश्वर बाबुलाई

रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति  गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उ

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा पुरस्कृत हुने श्रष्टाहरुको नाम सार्वजनिक

रमेश विकल साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दैआएको विविध पुरस्कारहरुको घोषणा गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई अर्पण गर्ने निर्णय गरेको छ । यसरी नै लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस लासहरूको निःशुल्क सद्गति …

रमेश विकल-अरुणिमा अन्तर विद्यालय स्थलगत चित्रकला प्रतियोगिता सम्पन्न

रमेश विकल-अरुणिमा अन्तर विद्यालय स्थलगत चित्रकला प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ । नव अरुणिमा विद्यालय आरुबारीका व्यवस्थापन समिति अध्यक्ष गोपाल बरालको अध्यक्षता तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको प्रमुख अतिथि कार्यक्रम सम्पन्न भएको हो । रमेश विकल साहित्य प्रतष्ठानका महासचिव विजय चालिसे, अरूणिमा शैक्षिक प्रतिष्ठाका अध्यक्ष भीमानन्द …

रमेश विकल साहित्य प्रतिष्ठानमा स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित अन्तर विद्यालय एक दिवशीय “स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण कार्यशाला” सम्पन्न भएको छ । आइतबार सम्पन्न प्रतियोगितात्मक प्रशिक्षणमा नवसुन्तखान माध्यमिक विद्यालयका सरिना भारती प्रथम हुनुभएको छ भने अरुणोदय माध्यमिक विद्यालय आरुबारीका छात्रा एलिसा मगर द्वितीय तथा नवसुन्तखान माविकै छात्रा अस्मिता गिरी तृतीय हुनुभएको छ । सोही प्रतियोगितामा सेन्टेनियल मावि …

विकल साहित्य प्रतिष्ठानमा बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण

मुर्धन्य साहित्यकार स्व. रमेश विकलको स्मृतिमा स्थापना भएको रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीले यही भदौ २६ गते विद्यालयस्तरका बालबालिकाहका लागि “स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण कार्यशाला” सञ्चालन गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ९ आरुबारी स्थित रमेश विकल साहित्य प्रतिष्ठान भवनमा हुने कार्यक्रम सोही नगरपालिकाभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइने छ । …

विकलको स्मृतिमा स्रष्टाहरु पुरस्कृत

नेपाली भाषा साहित्यमा बहुआयामिक व्यक्तित्व आख्यानकार रमेश विकलको १४ औँ स्मृति सभा तथा रमेश विकल साहित्य प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न भएको छ । पुस ३ गते शनिबार आरुबारीस्थित नवअरुणिमा विद्यालयमा भएको कार्यक्रममा नेपाली भाषा साहित्य तथा समाजसेवाका क्षेत्रमा विशिष्ठ योगदान दिने व्यक्तित्व तथा संस्थालाइ पुरस्कृत गरिएको हो । रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक …

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत

नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत