जन्मदिनमा साहित्यकार पाँडेले घोषणा गरे 'राकुपा बाल वाङ्मय पुरस्कार'

काठमाडौं : वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी 'राकुपा बालबाङ्मय पुरस्कार' घोषणा गरेका छन्। असार २५ गते आफ्नो ७५ जन्मोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रममार्फत पाँडेले पुरस्कार घोषणा गरेका हुन्। बाङ वाङ्मय तथा अनुसन्धान केन्द्र, काठमाडौंको आयोजनामा भएको भर्चुअल कार्यक्रममा बाल साहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको पाँडेले बताए।…

सम्बन्धित सामग्री

जन्मदिनमा साहित्यकार सिर्जना शर्माद्वारा किशोर आख्यान पुरस्कार घोषणा

ललितपुर : साहित्यकार एवं बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार सिर्जना शर्माले आफ्नो जन्मदिनको अवसरमा किशोर साहित्य पुरस्कार घोषणा गरेकी छन्। साहित्य तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकी शर्माले आफ्नो ६७ औं जन्मदिनको अवसरमा सानेपास्थित आफ्नै निवासमा पुरस्कार घोषणा गरेकी हुन्। बुवा जयदेव भट्ट र आमा हीरादेवी भट्टको सम्झनामा किशोर साहित्यमा…

विकलको स्मृतिमा स्थापित पुरस्कार बन्धु, समिर र निभासहित नौ जनालाई

काठमाडौँ – विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताको नाम घोषणा गरिएको छ। रमेश विकल साहित्य प्रतिष्ठानको कार्यसमिति बैठकले वर्ष ०७८ का लागि पुरस्कार प्राप्तकर्ताको नाम आइतबार घोषणा गरेको हो। जसअनुसार विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चूडामणि बन्धुलाई प्रदान गरिने भएको छ। विकल समाजसेवा पुरस्कार डाक्टर रवीन्द्र समीर र विकल सिर्जना पुरस्कार विमल […]

विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको कार्य समिति बैठकले वर्ष २०७८ का लागि पुरस्कार प्राप्तकर्ताहरूको नाम आज घोषणा गरेको हो । जसअनुसार विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिने भएको छ । विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीर र विकल सृजना पुरस्कार विमल निभालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।त्यस्तै विकल—सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल ब

जन्मदिनमा साहित्यकार पाँडेले घोषणा गरे राकुपा बाल वाङ्मय पुरस्कार

हास्यव्यङ्ग्यकारका रूपमा पाँडेको योगदान नेपाली साहित्यमा विशिष्ट रहेको छ। केशवराज पिँडाली, भैरव अर्याल, श्याम गोतामे आदि प्रवृतिका स्रष्टाहरूकै निरन्तरतामा पाँडेले थुप्रै कृतिहमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन्।...