यो समय स्टार्ट अपको हो

यसपालिको बजेटमा गरिबी निवारण, रोजगारी सृजना र आयवृद्धिका लागि भन्दै सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिएको छ । स्टार्ट अप व्यवसायका लागि परियोजना धितोमा १ प्रतिशत ब्याजमा बीउपुँजी उपलब्ध गराउन ‘च्यालेन्ज फन्ड’ को व्यवस्था, शैक्षिक प्रमाणपत्र धितोमा राखेर २५ लाख रुपैयाँसम्मको ऋण लगायतका कार्यक्रम पनि बजेटमा अटाएका छन् ।

सम्बन्धित सामग्री

मध्यरातमा ओलीकाे भाषण : देश ओरालोमा चलेको स्टार्ट नभएको गाडीजस्तो भएको छ

'यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, ओलीले भने ।

सिएनआइवाइइएफ स्टार्ट अप फेस्ट ७ पुसबाट

नेपाल उद्योग परिसंघअन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ७ पुसबाट ‘सिएनआइवाइइएफ स्टार्ट अप फेस्ट २०२३’ आयोजना गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा...

एनवाइइएफ स्टार्ट अप अवार्डको तेस्रो संस्करण

काठमाडौं– नेपाल युवा उद्यमी फोरम (एनवाइइएफ) स्टार्ट अप अवार्डको तेस्रो संस्करण हुने भएको छ ।बढीमा पाँच वर्षदेखि सञ्चालनमा रहेको स्टार्ट अपले मात्रै यो अवार्डमा सहभागी हुन पाउनेछन् । स्टार्ट अपले उत्पादन गरिरहेको वा सेवा प्रदान गरिरहेको हुनुपर्नेछ । कार्यक्रममा सहभागिता दिनै पर्ने मापदण्ड तोकिएको छ । स्टार्टअपहरूलाई आफ्नो विचार राख्न, सञ्जाल बनाउन र व्यवसाय बढाउन […]

स्टार्ट अप कर्जाका लागि ८४ परियोजनाको प्रस्ताव

काठमाडौं, वैशाख १० ।  स्टार्ट अप व्यवसाय कर्जाका लागि हालसम्म उद्योग विभागमा ८४ ओटा परियोजनाको प्रस्ताव आएको छ । स्टार्ट अप उद्यम कर्जाका लागि विभागले परियोजना प्रस्ताव माग गरेको १८ दिनमा कर्जाका लागि त्यति प्रस्ताव दर्ता भएको हो । उद्योग विभागले चैत १६ गते स्टार्ट अप उद्यमको कर्जाका लागि परियोजना पेश गर्न २१ दिने सूचना […]

स्टार्ट अपमा अन्योल

उद्योग विभागले स्टार्ट अप कर्जाका लागि नवप्रवर्तनकारी युवाहरूले विभागसँग विभिन्न प्रश्न सोधेका छन् । यो अन्योल र सरकारले ल्याएका प्रावधान हेर्दा अझै स्टार्ट अपबारे सरकार स्पष्ट हुन नसकेको देखिन्छ । स्टार्ट अप प्रविधिको संयोजनबाट नयाँ सेवा प्रवाह गर्नु हो जसबाट धेरैले रोजगारी पाउँछन् र अर्थतन्त्रलाई गतिशील बनाउँछ । यस्तो स्टार्ट अप व्यवसाय एकल व्यक्ति वा समूह जोकोहीले गर्न सक्ने भए पनि सरकारले साझेदार भएका कम्पनीहरूलाई मात्र प्रदान गर्ने नीति लिएको छ । यसो गर्नु जरुरी देखिन्न । स्टार्ट अप सफल भएमा त्यसको व्यवसाय बढेसँगै धेरै साझेदार भएको कम्पनी बन्न सक्छ । अर्को, जम्मा २५ लाख रुपैयाँ प्रदान गरिने यो कर्जाका लागि धेरै जना साझेदार हुनु अनिवार्य गर्न जरुरी देखिँदैन किनभने धेरै जना भएपछि त्यति रकम जोहो गर्न त्यति गाह्रो नपर्न सक्छ । अर्को, स्टार्ट अप प्रविधिको प्रयोगबाट नयाँ खालको सेवा दिने भएकाले आर्थिक सहयोगभन्दा पनि बढी नीतिगत सहयोग चाहिन्छ । अत्यधिक स्टार्ट अप असफल देखिन्छन् । सफल भए तिनले ठूलो परिवर्तन ल्याउँछन् । तिनलाई त्यो ऋण तिर्न कुनै गाह्रो भएन । तर, ती असफल भए ऋण कहाँबाट तिर्लान् ? अनुदानभन्दा ऋण बढी उपयुक्त देखिए पनि असफल भएकाको हकमा भने के हुने हो स्पष्ट छैन । स्टार्ट अप सफल हुन यस्ता नवीन सोचलाई कसरी व्यावसायिक फर्ममा लैजाने भनेर सहजीकरण गरिदिनु आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंघले यस्ता विचारहरूलाई आवश्यक सहयोग गर्ने र तिनलाई व्यावसायिक काम गर्न लगानीकर्ता खोज्ने कार्यक्रम अगाडि सारेको छ । सरकारको ऋणभन्दा महासंघको पहल बढी व्यावहारिक देखिन्छ । यस्तोमा सरकारले आफैले कर्जा दिनभन्दा महासंघको यो अभियानलाई नै सहयोग गरेको भए बढी सहयोगी हुने थियो । सरकारले उद्योग व्यवसाय बुझ्दैन । त्यो बुझ्ने भनेको निजीक्षेत्रले हो । निजीक्षेत्रलाई नै आर्थिक सहयोग गरेर स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने नीति बढी प्रभावकारी हुन्छ । भारतमा सार्क ट्यांकजस्ता कार्यक्रमले निकै सहयोग गरेको सन्दर्भमा नेपालमा पनि यस्तै अभ्यास थालिनु बढी उपयुक्त देखिन्छ । यस्तो अभ्यासले कार्यान्वयन गर्ने निकायको बुझाइमा स्पष्टता आउँछ ।

स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि सरलीकृत गर्न आग्रह

स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७८ सरल र छरितो हुनुपर्ने अर्थमन्त्रीले जनाएका छन् ।स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा शुक्रवार अर्थमन्त्रालयमा आयोजित छलफलमा बोझिलो कार्यविधिले स्टार्ट–अप अर्थात नवप्रवर्तनीय व्यवसायको प्रवद्र्धन गर्न नसकिने भएकोले एकदमै सरल र छरितो कार्यविधि बनाउनुपर्नेमा जोड दिइएको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्माले दुर्गम वस्तीका युवाहरुले समेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउनसक्ने […]

चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ

स्प्राइटले स्क्रिन टाइम प्रमोशनल अभियान ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शुरु गरेको छ । अभियान अन्तर्गत उपभोक्ताहरूले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँने कम्पनीले जनाएको छ । त्यसैगरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् । यो अफरमा सहभागी हुनको उपभोक्ताहरूले लेबलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै स्प्राइटको साइटमा लगइन गर्नुपर्नेछ । त्यसपछि ...

चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ

काठमाडौं । स्प्राइटले स्क्रिन टाइम प्रमोशनल अभियान ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शुरु गरेको छ ।अभियान अन्तर्गत उपभोक्ताहरूले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँने कम्पनीले जनाएको छ । त्यसैगरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् ।यो अफरमा सहभागी हुनको उपभोक्ताहरूले लेबलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै स्प्राइटक

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस, एन्ड्रोईड एप र माईक्रोसफ्ट एजको नयाँ ट्याबाट प्रयोग गर्न सकिने छ । यसलाई माईक्रोसफ्टको आर्टिफिसियल इन्टलिजेन्स र मेसिन लर्निङको मिश्रणले निर्माण गरिएको हो । यसमा आफ्नो इच्छा अनुसार विभिन्न जानकारीहरु दिइएको हुन्छ । यस फिचरले विश्वभरिको एक हजार भन्दा बढी प्रकाशकहरुबाट समाचार...