मान्छेलाई आक्रमण गर्ने बाघ बर्दियाबाट काठमाडौं ल्याइँदै

आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया निकुञ्जले काठमाडौं ल्याउने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको बताए ।

सम्बन्धित सामग्री

बाँकेमा मृत भेटियो बाघ

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका– २, मदुईमा मृत अवस्थामा बाघ फेला परेको छ। केही दिनदेखि स्थानीयको पशुमाथि निरन्तर आक्रमण गरिरहेको बाघ मृत भेटिएको हो। अशोक सामुदायिक वनमा बाघ मृत अवस्थामा भेटिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख ९वार्डेन० श्यामकुमार शाहले जानकारी दिए। बाघको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ। पोष्टमार्टम पछि बाघलाई कसैले मारेको हो या मरेको भन्ने […]

बाघ आक्रमण : त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश ग¥यो ।बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । प्रायः नि

बाघको आक्रमण र व्यवस्थापन

वनजंगलको महिमा ठूलो रहे तापनि त्यही वनमा आश्रित जंगली जनावरको आक्रमणले घातक बनाइरहेको छ । विशेष गरी तराईका विभिन्न भाग तथा पहाडी जिल्लाहरूमा बाघ, हात्ती, गैंडाको आक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा विभिन्न प्रजातिका बाघहरू पाइन्छ । बाँके, बर्दियामा तीन वर्षको अवधिमा बाघको आक्रमणबाट झन्डै ३० भन्दा बढीको ज्यान गएको छ । बाघको आक्रमण […]

मानिसलाई आक्रमण गर्ने चारवटा बाघ नियन्त्रणमा

चितवन, असार ६ । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए । मानिसलाई आक्रमण […]

बाघले मान्छेलाई किन आक्रमण गर्छ?

काठमाडौं : पछिल्लो समय बाघले मानिसलाई आक्रमण गरेको धेरै घटना सार्वजनिक भइरहेका छन्। केही समययता बाघको आक्रमणबाटकसैको ज्यान लिएको छ भने धेरै  घाइते भएका छन्।बाघको आतंकले जंगल वरिपरी बसोबास गर्नेहरू त्रासमा छन्।बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार यी कारण मान्छेलाई आक्रमण गर्छ– - बाघलगायत अन्य जन्तुले आफूलाई असुरक्षित महशुस भयो भने मान्छेलाई आक्रमण गर्छन्। - बूढो वा घाइते बाघ भए गाईभैँसीलाई आक्रमण गर्छ र त्यतिवेला मानिस देखिए

बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

१८ फागुन, बाँके । बाँकेमा मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार बिहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले बताए । उनका अनुसार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघलाई नियन्त्रण गर्न […]

नरभक्षी बाघ नियन्त्रणमा

नेपालगञ्ज – मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ। वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउँपालिका- ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हाे। राप्ती पीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेकाे थियाे। त्यसपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गर्दै आएको थियो। नियन्त्रणमा लिइएको बाघलाई खोरमा […]

जंगलमा रोचक भिडन्त, भालुसँग डराएर भाग्यो बाघ [भिडियो]

जंगली जनावरमध्ये बाघ बलियो र आक्रामक मानिन्छ तर बाघ र भालुबीच भिडन्त हुँदा कसले जित्ला ? मान्छेका आ–आफ्नै अनुमान हुनसक्छन् तर ट्विटरमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा भालुसँग डराएर बाघ भागेको देखिएको छ । शुरूमा बाघ भालुमाथि आक्रमण गर्छ तर भालु डराउँदैन, बरु बाघसँग लडाइँ गर्छ । केहीबेर लडाइँ भएपछि भालु झन् आक्रामक हुन्छ र बाघलाई लखेट्छ ।  हेर्नुहोस् भिडियो – #ViralVideo Guess who won the fight.@NPbannerghatta @Bandipur_TR @nagaraholetr @brt_tiger @kudremukh_wild @aranya_kfd @...

मानिसमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने प्रयासमा बाँके निकुञ्ज

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले मानिसमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने प्रयास थालेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बाघ नियन्त्रणमा लिनका लागि ठाउँ–ठाउँमा आहरा राखेको जानकारी दिए । ‘घटनास्थल आसपासका विभिन्न ठाउँमा आहरा राखेका छौा । त्यो खाना आउँदा बाघलाई नियन्त्रण गर्ने तयारी छ’, वार्डेन साहले भने, ‘बाघ बस्तीको छेउछाउमै आइरहेकाले नियन्त्रण […]

खोरकाे फलामे डन्डी बङ्ग्याएर भाग्यो बाघ !

बाँके – बाँके राष्ट्रिय निकुञ्जको खोरमा राखिएको पाटेबाघ भागेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार खोरमा फलामे डण्डीको पाता बङ्गाएर बाघ जङ्गलतर्फ गएको छ ।बर्दियामा मानिसमाथि एकपछि अर्को गरी आक्रमण भएपछि नियन्त्रणमा लिइएको बाघ केही दिन पहिले बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा राखिएको हो । चैत ५ गते खाता जैविक मार्ग बर्दियाबाट नियन्त्रणमा लिइएको बाघ डिभिजन वन कार्यालय बर्दियाले त्यही दिन बेलुका निकुञ्जमा ल्याएको हो । त्याे बाघलाई निकुञ्जको खैरी पोस्टकाे खोरमा विशेष निगरानीक...