मानिसमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने प्रयासमा बाँके निकुञ्ज

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले मानिसमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने प्रयास थालेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बाघ नियन्त्रणमा लिनका लागि ठाउँ–ठाउँमा आहरा राखेको जानकारी दिए । ‘घटनास्थल आसपासका विभिन्न ठाउँमा आहरा राखेका छौा । त्यो खाना आउँदा बाघलाई नियन्त्रण गर्ने तयारी छ’, वार्डेन साहले भने, ‘बाघ बस्तीको छेउछाउमै आइरहेकाले नियन्त्रण […]

सम्बन्धित सामग्री

मान्छेमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा

बाँके । बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ । पछिल्लोपटक फागुन ७ गते राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको बाघलाई बुधबार त्यही ठाउँबाट नियन्त्रणमा लिइएको हो । राप्तीसोनारी गाउँपालिका–६ स्थित राप्तीपीडित सामुदायिक वनमा फागुन ९ गतेदेखि पाडो राखेर बाघलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । समस्याग्रस्त उक्त बाघले […]

बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

१८ फागुन, बाँके । बाँकेमा मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार बिहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले बताए । उनका अनुसार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघलाई नियन्त्रण गर्न […]