लमजुङ– लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका विषयमा मानव विकास तथा सामुदायिक सेवा र प्रदेश सरकारबीचको सम्झौता खारेजी सम्बन्धमा परिपत्र आएको छ । गण्डकी प्रदेश स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता खारेजी मन्त्रिपरिषद्को निर्णय बमोजिम तीन महिनाभित्र अस्पताल हस्तान्तरणको प्रक्रिया सरू गर्न एचडिसिएसलाई परिपत्र गरेको हो । गत सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले अस्पताल व्यवस्थापनका विषयमा […]