प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका मत लिन गरेको प्रस्तावको विषयमा छलफलमा जुट्दै प्रमुख प्रतिपक्षी दलको हैसियतमा बोल्दै निवर्तमान मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । प्रदेशमा ७ बटा बढाएर ११ वटासम्म मन्त्रालय बिस्तार गरेकोमा […] The post प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

सबै प्रदेशमा आलोपालो, ११ महिनामै मुख्यमन्त्री हेरफेर

२० चैत, काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ । प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता […]

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार ठूलो हुन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो हुने बताएका छन् । प्रदेशसभाको दशौं अधिवेशनको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ दिँदै संघिय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा मुख्यमन्त्री भट्टले प्रदेशको बजेटको आकार ठूलो हुने बताएका हुन ।‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन । अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्व बराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनल

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पाँच वर्षपछि भेटे आमालाई

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ वर्षपछि आफ्नी आमासँग भेट गरेका छन्। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा पाँच वर्ष सत्ता चलाएका उनले दोस्रो कार्यकाल सम्हालेपछि आमासँग भेट गर्न पुगेका हुन्। योगी मंगलबार आफ्नो पैतृक गाउँ पुगेका थिए। उनी हाल उत्तराखण्डको तीन दिने भ्रमणमा छन्। उनी आउने थाहा पाएपछि गाउँमा उत्सवको वातावरण बनेको थियो। […]

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ | दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सबैभन्दा पहिले लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरेका हुन् ।केसीले मतदान गरेपछि अन्यले मतदान गर्ने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् । एमालेको तर्फबाट दाङ घोराह

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त

काठमाडौँ– सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि कांग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई […]

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त

सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि काँग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेव

सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन: मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताएका छन् । बुढालाई कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गरेका हुन् । मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा थाइल्यान्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटरको अल्ट्रा ट्रेल रेसअन्तर्गत […]

उत्तर प्रदेशमा फेरि योगी सरकार : सर्वेक्षण

भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा फेरि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मुख्यमन्त्री योगी आदित्यनाथको सरकार बन्ने सर्वेक्षणमा देखिएको छ । एबीपी सी–भोटरको सर्वेअनुसार उत्तर प्रदेशका ५३ प्रतिशत जनता भाजपा सरकार परिवर्तन गर्न चाहँदैनन् । तर ४७ प्रतिशत जनता योगी सरकारको कामबाट सन्तुष्ट छैनन् र सरकार बदल्न चाहन्छन् तर राम्रो विकल्प कोही छैन ।  समाजवादी पार्टीका नेता अखिलेश यादवलाई पनि उत्तर प्रदेशका जनताले नपत्याएको सर्वेले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु

एजेन्सी।भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु भएको छ।प्रयागराजमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ।उत्तर प्रदेशमा आइतबार भारी वर्षासँगै चट्याङ परेको हो।केही गम्भीर घाइते रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४–४ लाख आर्थिक सहयोग दिने बाचा गरेका छन्।चट्याङबाट कानपुरमा ५, फिरोजाबादमा ३,कौशांबीमा २ र मिर्जापुरमा एक जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग यसरी मारे बाजी

काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नै मुख्यमन्त्री नियुक्त भएका छन् । वर्तमान मुख्यमन्त्री गुरुङ्गलाई अल्पमतको सरकारको नेतृत्वका लागि मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख छ । उक्त धारा अनुसार बहुमतको सरकारहरु बन्न नसकेपछि सबैभन्दा ठूलो […]