माथिल्लो तामाकोसीको सबै युनिट राष्ट्रिय प्रसारणमा

अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले माथिल्लो उक्त आयोजनाको ६ वटै युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडान भइसकेको बताए।...

सम्बन्धित सामग्री

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको विद्युत् सोमबार दिउँसोबाट प्रणालीमा जोडिएसँगै यसको विद्युत् उत्पादन क्षमता ३ सय ४ मेगावाट पुगेको हो । आयोजनाले सबै चरणको आन्तरिक परीक्षण पूरा गरी चौथो युनिट प्रसारण लाइनमा जोडेको आयोजनाका प्रमुख […] The post माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

काठमाडौ‌ । माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले आयोजनाको पहिलो र दोस्रो युनिटमा प्राविधिक समस्या देखिएको हो । दोलखाको बिगु–१ स्थित ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको असार २१ गते पहिलो युनिट ७६ मेगावाट उत्पादन सुरु गरिएको थियो । त्यस्तै दोस्रो युनिट पनि […]

माथिल्लो तामाकोसीको दोस्रो युनिट पनि प्रणालीमा जोडियो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट पनि राष्ट्रिय प्रसारण प्रणालीमा - माथिल्लो तामाकोसी

माथिल्लो तामाकोसीको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । दोलखाको विगू गाउँपालिका लामाबगरमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले जनाएको छ । अब हरेक […]

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट बिजुली उत्पादन सुरु

काठमाडौं : माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट आज मंगलबारदेखि बिजुली उत्पादन सुरु गरिएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा ७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिृकत विज्ञानप्रसाद श्रेष्ठले दोस्रो …

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट विजुली उत्पादन शुरू

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट विजुली उत्पादन शुरू भएको छ । मंगलवारदेखि दोस्रो युनिटबाट विद्युत उत्पादन शुरू गरिएको अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिृकत विज्ञानप्रसाद श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा ७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । उनका अनुसार, हरेक दोस्रो सातामा बाँकी युनिटबाट विद्युत उत्पादन शुरू गरिनेछ ।

दुई सातापछि माथिल्लो तामाकोसीको बिजुली काठमाडौंमा

नेपाल समाचारपत्र, काठमाडौं ।  ४५६ मेगावाट जडित क्षमताको स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न अन्तिम चरणको परीक्षण भइरहेका छ । आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने गरी परीक्षण तीव्र पारिएको हो । ७६-७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमश: […]

माथिल्लो तामाकोसीको टर्बाइन घुम्यो, पहिलो युनिटको सफल परीक्षण

दोलखा-बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टर्बाइन घुमाइएको छ । आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । आयोजनाको परीक्षणका क्रममा सुरुङमा जम्मा भएको पानी हालेर एउटा टर्बाइनलाई शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो ।तीन दिनको लगातारको प्रयासपछि विद्युत्गृहमा पानी पठाएर एउटा टर्बाइन घुमाउन सफल भएको अपर […]