माथिल्लो तामाकोसीको टर्बाइन घुम्यो, पहिलो युनिटको सफल परीक्षण

दोलखा-बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टर्बाइन घुमाइएको छ । आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । आयोजनाको परीक्षणका क्रममा सुरुङमा जम्मा भएको पानी हालेर एउटा टर्बाइनलाई शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो ।तीन दिनको लगातारको प्रयासपछि विद्युत्गृहमा पानी पठाएर एउटा टर्बाइन घुमाउन सफल भएको अपर […]