काठमाडौ । माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले आयोजनाको पहिलो र दोस्रो युनिटमा प्राविधिक समस्या देखिएको हो । दोलखाको बिगु–१ स्थित ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको असार २१ गते पहिलो युनिट ७६ मेगावाट उत्पादन सुरु गरिएको थियो । त्यस्तै दोस्रो युनिट पनि […]