नेपाल समाचारपत्र, काठमाडौं । ४५६ मेगावाट जडित क्षमताको स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न अन्तिम चरणको परीक्षण भइरहेका छ । आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने गरी परीक्षण तीव्र पारिएको हो । ७६-७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमश: […]