चितवनका स्थानीय सरकारलाई विकास बजेट सक्नै मुश्किल, गृहमन्त्री थापाले थपे रकमान्तरबाट पौने दुई अर्ब :: Pahilopost.com

सूर्यप्रकाश कँडेल- चितवन: सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट ल्याइसकेको छ। बजेटको कार्यान्वयनमा चुनौती छ भन्ने तथ्य चितवनका स्थानीय सरकारले विकास बजेट शत प्रतिशत खर्च गर्न नसक्नुले पुष्टि गर्छ। चितवनमा रहेका सात वटा स्थानीय सरकार सबैले विकास बजेट पूर्ण रुपमा खर्च गर्न नसक्ने देखिएको छ। चालु आर्थिक

सम्बन्धित सामग्री

बैतडीमा विकास बजेट खर्च न्यून

बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा यहाँ प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र संघीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट रु दुई अर्ब ४६ करोड ९७ लाखमध्ये चालु आवको अहिलेसम्म […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कुल विकास बजेट पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो ।उक्त अवधिमा जिल्लामा तीन अर्ब १२ करोड ६१ लाख नौ हजार आठ सय ३५ […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२० साउन । तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष सङ्घ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा जिल्लामा रु तीन अर्ब १२ करोड ६१ […]

सुदूरपश्चिम प्रदेशमा ७ अर्ब विकास बजेट खर्च भएन

कैलाली । सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पूँजीगत बजेट खर्च गर्न सकेन् । पूँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको सरकारले आर्थिक वर्ष २०७८ / ७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रूपैयाँ मात्र खर्च गरेको छ । विकास बजेट खर्च हुन […]

दाङमा ३ अर्ब २६ करोड विकास बजेट फ्रिज

३ साउन, दाङ । दाङमा आर्थिक वर्ष ०७८/०७९ मा तीन अर्ब २६ करोड दुई लाख विकास बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारबाट आएको पुँजीगत बजेटमध्ये ३५.७३ प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । संघीय सरकारबाट एक अर्ब ८६ करोड ११ लाख ७० हजार र […]

असारे विकासको असर : दाङमा तीन अर्ब २६ करोड विकास बजेट फ्रिज

आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड  दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ ।  जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो । समयमा विकास निर्माणका योजनाहरू सञ्चालन तथा निर्माण हुन नसक्दा योजनाका लागि विनियोजित गरेको करिब सवा तीन अर्ब रुपैयाँ रकम फ्रिज भएको हो । जसले दाङको भौतिक पूर्वाधार विकासलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । दाङको विकासका लागि संघीय सर

कृषि विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजन

काठमाडौं- सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै कृषि विकास मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् । कृषि क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमअघि सार्दै उक्त बजेट विनियोजन गरिएको हो ।

कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट

सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट बिनियोजन गरेको छ।   अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट भाषण गर्दै सो घोषणा गरेका हुन् ।

सहरी विकास मन्त्रालयको बजेट सिलिङ ४५ अर्ब

९ चैत, काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ तोकिदिएको हो । चालुतर्फ ३९ अर्ब र पुनर्निर्माणतर्फ ६ अर्ब बजेट सिलिङ तोकिएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए । पुर्निर्माण तर्फको बजेट […]

कृषि मन्त्रालयको बजेट ५ अर्ब काटियो

काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३६ अर्ब ३५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा ४१ अर्ब ४० करोड रुपैयाँ बजेट पाएको थियो। जुन, आगामी वर्षलाई दिइएको सिलिङभन्दा ५ अर्ब कम हो। यसअनुसार, महामारीको समयमा अर्थ मन्त्रालयले कृषि क्षेत्रको बजेट चालू वर्षकोभन्दा ५ अर्बले काटेको छ।