सहरी विकास मन्त्रालयको बजेट सिलिङ ४५ अर्ब

९ चैत, काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ तोकिदिएको हो । चालुतर्फ ३९ अर्ब र पुनर्निर्माणतर्फ ६ अर्ब बजेट सिलिङ तोकिएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए । पुर्निर्माण तर्फको बजेट […]