सांसदकाे चरम बेवास्ता, गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका–संसद् बैठक फेरि स्थगित - Naya Patrika
थारू र मुस्लिम आयोग विधेयक पारित हुन सकेन दोस्रो बैठकबाट मधेसी आयोग विधेयक पारित फेरि गणपुरक संख्या नपुग्दा १५ मिनेटका लागि स्थगित बैठक सूचना टाँसेर ११ दिनपछि बोलाइयो संसद्मा गणपुरक...पूरा पढ्नुहोस् »
काठमाडौँ – गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ। बुधबार साँझ राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा एमाले सांसद ठाकुर गैरेले गणपुरक संख्या एकीन गर्न माग गरेका थिए। उनको मागपछि तीन मिनेट घण्टी बजाएर गणना गर्दा ६७ जना मात्रै सांसद उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक […]
काठमाडौँ- संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक गणपुरक संख्या नपुगेका कारण स्थगित भएको छ। भारतीय सेनामा गोर्खा भर्तीसहितका विषयमा छलफल गर्नका लागि बोलाइएको समितिको बैठक कम्तीमा १२ जना उपस्थित हुनु पर्नेमा सातजना सांसद मात्रै उपस्थित भएपछि स्थगित भएको हो। भारत सरकारले अग्निपथ योजनाअनुसार नै गोर्खा भर्तीका लागि सहजीकरण गरिदिन आग्रह गरे पनि यसबारे नेपालमा विस्तृत छलफल […]
काठमाडौँ – काठमाडौँ गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गर्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या माग गरेका थिए। तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६९ जना हुनुपर्नेमा ६७ जना मात्रै सांसद उपस्थित भएको पाइएपछि सभाममुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। […]
८ साउन, काठमाडौं । प्रतिनिधि सभामा आइतबार दुई पटक गणपुरक संख्याको माग भयो । कारागार विधेयक पारित गर्ने तयारी हुँदै गर्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपुरक संख्या यकिन गर्न माग गरे । माग अनुसार यकिन गर्दा गणपुरक संख्या नपुगेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए । १५ मिनेटपछि फेरि बैठक बस्यो […]
सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणासमेत गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी गराए । निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । प्रमुख प्रतिपक्ष दल
गणपुरक संख्या नपुग्दा दुई दिनदेखि मधेस प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ । शुक्रबार बोलाइएको प्रदेशसभा बैठक गणपुरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।सभामुख सरोजकुमार यादवले प्रदेशसभाको कार्य प्रारम्भ गर्दा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले गणपुरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । बैठकमा २१ जना सांसदमात्र उपस्थित थिए । लगत्तै सभामुख यादवले बैठक आधा घण्टाका लागि स्थगित गरे ।प्रदेश सरकारले असार १ गते बजे
काठमाडौँ – गणपुरक संख्या नपुग्दा संसद बैठक प्रभावित भएको छ। औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् प्रस्ताव निर्णायर्थ पेश गर्दा कोरम नपुगेको हो। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेक्रममा नेमकिपाकास सांसद प्रेम सुवालले नियम आपत्ति गर्दै गणपुरक संख्या (कोरम) गणना गर्न माग गरेका थिए। उनको मागपछि ३ मिनेट घण्टी बजाएर गणना गर्दा […]
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक गणपुरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भएको छ। गणपुरक संख्या ६९ हुनुपर्नेमा ६३ जना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित भएको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले नीति अनुसन्धान प्रतिष्ठान विधेयक-२०७६ निर्णयार्थ पेश गरेका थिए। गणपुरक नपुगेकोबारे सांसद झपट बहादुर…
काठमाडौं । गणपुरक संख्या नपुगेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज (बुधबार) १ सय ४ सदस्य रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगित भएको हो । अब अर्को बैठक भोलि (बिहिबार) बिहान ११ बजे बोलाईएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक […]
जनकपुरधाम : मधेश प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सांसदहरुको उपस्थिति न्यून भएपछि प्रदेशसभाको बैठकमा गणपुरक संख्या नपुग्दा आजको बैठक दुई मिनेट बसेर स्थगित भएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभामा गणपूरक संख्या नपुगेको भन्दै आपत्ति जनाएका थिए। उनले बैठकलाई…