काठमाडौँ – गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ। बुधबार साँझ राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा एमाले सांसद ठाकुर गैरेले गणपुरक संख्या एकीन गर्न माग गरेका थिए। उनको मागपछि तीन मिनेट घण्टी बजाएर गणना गर्दा ६७ जना मात्रै सांसद उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक […]