८ साउन, काठमाडौं । प्रतिनिधि सभामा आइतबार दुई पटक गणपुरक संख्याको माग भयो । कारागार विधेयक पारित गर्ने तयारी हुँदै गर्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपुरक संख्या यकिन गर्न माग गरे । माग अनुसार यकिन गर्दा गणपुरक संख्या नपुगेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए । १५ मिनेटपछि फेरि बैठक बस्यो […]