२४ जेठ, काठमाडौं । कास्कीको यातायात यातायात व्यवस्था कार्यालय सवारीले नयाँ दर्ता हुने र सुरुवा दर्ता हुने सवारीलाई मात्रै इम्बोस्ड नम्बर प्लेट दिन सकिने स्पष्ट गरेको छ । एक सूचना प्रकाशित गर्दै कार्यालयले सरकारले दिएको निर्देशनअनुसार इम्बोस्ड प्लेट जडान गर्न नसकिने बताएको हो । कार्यालयले कार्यालयमा इम्बोस्ड प्लेट जडानका लागि चाप बढेको बताएको छ । […]