इम्बोस्ड प्लेट : हल्लिन्छ, फुट्छ, च्यातिन्छ र हराउँछ

४ मंसिर, काठमाडौं । फागुन २०७७ मा स्वेच्छिक रुपमा अनलाइन फारम भरेर २५ सय रुपैयाँ शुल्क तिरेर आफ्नो मोटरसाइकलमा इम्बोस्ड प्लेट जोड्दा पाटनका राज बज्राचार्यलाई लागेको थियो– सुरक्षित र आकर्षक नम्बर प्लेट हालियो । तर, उनको खुसी पाँच महिना पनि टिकेन । कार्यालयबाट घर फर्किंदै गर्दा उनको प्लेट खसेर हरायो । ‘फेला पार्नेलाई फिर्ता गरिदिन […]

सम्बन्धित सामग्री

इम्बोस्ड प्लेटमा नेपाली लेख्न थप ७७ करोड लाग्ने

काठमाडौँ । ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्न सकिने बताएको छ । सरकारले सोधेको प्रश्नहरुको जवाफ दिँदै ठेकेदार कम्पनीले इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न थप ६ मिलियन डलर अर्थात् करिब ७७ करोडभन्दा बढी खर्च लाग्ने बताएको हो । यातायात व्यवस्था विभागलाई इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न सकिने भन्दै त्यसका […]

विवादित ठेक्का, चर्को शुल्कदेखि कमजोर गुणस्तरसम्म प्रश्नैप्रश्न

२३ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले गत शुक्रबार एक सूचना जारी गर्दै बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा आउँदो साउनसम्म इम्बोस्ड प्लेट जडान नभए कारवाही गर्ने चेतावनी दियो । यस विषयमा सामाजिक सञ्जालदेखि प्रतिनिधिसभाको बैठकसम्म सरकारको कार्यशैली र नियममाथि प्रश्न उठेको छ । पर्याप्त तयारी नगर्ने तर राजस्व उठाउन मात्र चर्को शुल्कको […]

इम्बोस्ड प्लेट लगाउने सरकारी काइदा!

यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनलाई साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न ताकेता गरिसकेको छ। अनलाइनबाटै नम्बर प्लेटका लागि आवेदन गर्न सकिने प्रणाली सुरुसमेत विभागले गर्‍यो। यद्यपि, पास र नवीकरण भइसकेको लाइसेन्ससमेत वर्षदिन बित्दा पनि वितरण गर्न नसक्ने विभागको यो कदम आफैमा प्रश्नयोग्य…

इम्बोस्ड प्लेट जडानमा नागरिकले अवज्ञा गर्न सक्छन्

सरकारले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि यसको संसदमा चर्को बिरोध भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गर्दै पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग …

इम्बोस्ड प्लेट महँगो र गुणस्तरहीन भयो, जडान गर्न धम्की नदिइयोस् : थापा

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गरेका छन् । उनले पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग गरेका हुन् । संसदमा विशेष समयमा बोल्दै थापाले इम्बोस्ड नम्बर प्लेटबारेका व्यवस्थाहरु सच्याउनुपर्नेमा सरकारले सजिलो तर, गलत बाटो लिएको टिप्पणी गरे । गण्डकी र […]

कार्यालयहरू तयार नहुँदै इम्बोस्ड प्लेट अनिवार्य, नजोडे कारबाही

२० जेठ, काठमाडौं । संघीय सरकारले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले तोकिएका सवारीले इम्बोस्ड प्लेट जान नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ । तर, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश […]

साउनदेखि नयाँ दर्ता र नवीकरण हुने सवारीमा इम्बोस्ड प्लेट अनिवार्य

११ असार, काठमाडौं । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । पटक-पटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि […]

चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जोड्नैपर्ने, सरकारले तोक्यो समयसीमा

२८ मंसिर, काठमाडौं । सरकारले चार पांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बाग्मति अञ्चलमा दर्ता भएका सबै चार पांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो । प्रदेशसभा गठनका लागि अन्तिम तयारी भइरहँदा इम्बोस्ड प्लेट जडान सुरु …