२३ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले गत शुक्रबार एक सूचना जारी गर्दै बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा आउँदो साउनसम्म इम्बोस्ड प्लेट जडान नभए कारवाही गर्ने चेतावनी दियो । यस विषयमा सामाजिक सञ्जालदेखि प्रतिनिधिसभाको बैठकसम्म सरकारको कार्यशैली र नियममाथि प्रश्न उठेको छ । पर्याप्त तयारी नगर्ने तर राजस्व उठाउन मात्र चर्को शुल्कको […]