सहकारीमा बेथिति बढ्दै, बचतकर्ताको करोडौँ रकम जोखिममा

काठमाडौंमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ। बुटवल उपमहानगरपालिका १० योगिकुटीमा सहकारीको शाखा कार्यालय छ।...

सम्बन्धित सामग्री

सहकारीमा बेथिति निक्षेप जोखिममा

काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन् । विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ । बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ । रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन् । […]

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर ६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालयमार्फत फिर्ता गराउ...

मध्यपहाडी लोकमार्गका ठेकेदारलाई डेढ करोड बढी रकम भुक्तानी

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामा आर्थिक बेथिति देखिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई झन्डै रु डेढ करोड रकम बढी भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको ५९औँ वार्षिक प्रतिवेदनको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयअन्तर्गतको बुँदा नं १८ को १ र ३७ मा आर्थिक वर्ष २०७७÷७८ मा आयोजना …

मध्यपहाडी लोकमार्गमा बेथिति : डेढ करोड रकम बढी भुक्तानी

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामा आर्थिक बेथिति देखिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई झन्डै डेढ करोड रकम बढी भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको ५९औँ वार्षिक प्रतिवेदनको भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गतको बुँदा नं १८ को १ र ३७ मा आर्थिक वर्ष २०७७/७८ मा आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई दरभन्दा बढी तथा भ्याटमा दर्ता नभएको निर्माण व्यवसायीलाई करको रकम भुक्तानी गरेको छ । यसैगरी

कर्णालीमा बेथिति : बेरुजु रकम २ अर्ब ७९ करोड नाघ्यो

कर्णाली प्रदेशको बेरुजु रकम बढेर २ अर्ब ७९ करोडभन्दा माथि पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी निकाय र अन्य संस्था तथा समितितर्फ आर्थिक ०७६/०७७ को १ अर्ब १९ करोड र आर्थिक वर्ष ०७७/०७८को १ अर्ब ६० करोड १८ लाख ९ हजार गरेर जम्मा २ अर्ब ७९ करोड ८७ लाख ३० हजार बेरुजु पुगेको हो ।प्रदेश सरकार र प्रदेशका स्थानीय तहहरुले नियम विपरीत बजेट खर्च गर्ने र समयमै पेस्की फर्छ्यौट नगर्दा बेरुजु बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार मन्त्रालयसहितका सर

सहकारीमा मौलाउँदै बेथिति

मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखेपछि यो क्षेत्र फस्टायो। सहकारीको संख्या २९ हजार ८ सय पुग्यो। सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन। फलस्वरूप अहिले बेथिति बढेको छ। नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन्। सदस्य निक्षेपकर्ताको रकम फिर्ता नगर्ने, निक्षेप हिनामिना गर्ने घटना बाहिरिएसँगै एकपछि अर्को सहकारीका सञ्चालक धमाधम पक्राउ परेका छन्।सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङले निक्षेपकर्ताको रकम नतिरेर

सहकारीमा मौलाउँदै बेथिति

काठमाडौं । मुलुकको नयाँ विधानमा अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाका रुपमा राखेपछि यो क्षेत्र फस्टायो । सहकारीको संख्या २९ हजार ८ सय पुग्यो । सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन । फलस्वरुप अहिले बेथिति बढेको छ । नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन् । सदस्य निक्षेपकर्ताको रकम फिर्ता […]

गुल्मीका स्थानीय तहमा बेथिति

गुल्मीको इस्मा गाउँपालिकामा गत वर्ष एक सय जना किसानलाई अनुदान दिने रकम आफैं बिल भरपाई बनाएर कृषि शाखा प्रमुख यज्ञश्वर भारतीले कमिशन लिए ।लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट विनियोजित ४६ लाख ५० हजार रुपैयाँमध्ये आफैं समान खरिद गरेर भारतीले कमिशन लिएका थिए । भारतीले कमिशन लिएको सूचना बाहिर आएपछि गाउँपालिकाले वडाध्यक्ष […]

मुसिकोट नगरपालिकामा चरम बेथिति, महालेखाले भेट्टायो २७ कमजोरी

गुल्मी जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै बेथिति मुसिकोट नगरपालिकामा फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणको क्रममा मुसिकोट नगरपालिकामा अपारदर्शीताका २७ काण्ड फेला परेका हुन् ।समपूरकको रकम पूँजीगत शीर्षकमा खर्च गरेकोदेखि कुनै विवरण अद्यावधिक नगरेको र डोजरका नाममा भ्रष्टाचार गरेका लगायतका अनियमिततालाई महालेखा परीक्षकको कार्यालयले उजागर गरेको हो ।आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदनमा नगरपालिकाले साविक गाविसमा रहेका बेरुजुको लगत अद्यावधिक नगरेको, वार्षि

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमान्डाैं / सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ। सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो। जसले गर्दा एकपछि अर्को संस्थामा समस्या देखिन थालेको छ। सहकारी विभागका अनुसार यस्ता संस्थाले मनोमानी ढंगले कार्यक्षेत्रबाहिर कारोबार गर्ने गरेका छन्। घरजग्गा तथा... The post सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो appeared first on Purbeli News.