काठमाडौं । मुलुकको नयाँ विधानमा अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाका रुपमा राखेपछि यो क्षेत्र फस्टायो । सहकारीको संख्या २९ हजार ८ सय पुग्यो । सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन । फलस्वरुप अहिले बेथिति बढेको छ । नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन् । सदस्य निक्षेपकर्ताको रकम फिर्ता […]