सेयर बजारमा हरियाली, नेप्से ७३ अंकले उकालो लाग्यो

काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली आएको छ। आज बजार ७३.०१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार सात सय ६५.४७ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १३.२१ अंकले उकालो लागेर पाँच सय १९.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ।आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन व्यापार समूह सर्वाधिक ६.०८ प्रतिशतले उकालो लागेको छ।विकास बैंक समूह ५.४९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९

सम्बन्धित सामग्री

सोमबार नेप्से दोहोरो अंकले उकालो

काठमाडौँ- सातामा कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ । आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंकले बढेर ३६६.५० विन्दुमा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ […]

नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो

काठमाडौँ- आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.६८ अंकले वृद्धि भई २१६४.६१ विन्दुमा पुगेको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो । बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।

झिनो अंकले उकालियो नेप्से

काठमाडौँ- बुधबार सेयर बजार ५.१७ अंकले उकालो लागेको छ।  नेप्से परिसूचक २३७६.१७ को विन्दुमा उक्लिएसँगै बजारमा झिनो अंकले बृद्धि भएको हो।  बुधबार एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ९ वटामा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। विकास बैंक समूह सर्वाधिक १.८२ प्रतिशतले उकालो लागेको छ। […]

नेप्से दोहोरो अंकले उकालो लाग्यो

काठमाडौँ– धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १९.२९ अंकले बढेर २८९१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। चुनाव हुने आशा […]

फेरि उकालो लाग्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक १९.२६ अंकले बढेर २८ सय ९१.३० विन्दुमा उक्लिएको छ। अघिल्लो दिन १३ अंकले घटेर २८ सय ७२ अंकमा पुगेको नेप्से मंगलबार उकालिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल २२३ कम्पनीको १ करोड २१ लाख कित्ताभन्दा माथिको सेयर […]

सेयर बजार २०.६४ अंकले उकालो लाग्याे, पौने ८ अर्बभन्दा बढीको काराेबार

काठमाडाैं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २०.६४ अंकले उकालो लागेसँगै नेप्से परिसूचक  दुई हजार ९४७.३८ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७ अंकले बढेर ५४६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर आज पौने ८ अर्बभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।आज जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प

कारोबार भएको आधाघण्टामा शेर बजार २२.४७ ले लाग्यो उकालो

काठमाडौँ–साताको तेस्रो दिन मंगलबार कारोबार सुरु भएको आधि घन्टामा सेयर बजार उकालो लागेको छ। आज ११ बजेर ३० मिनेट जाँदा सेयर बजार २२.४७ अंकले बढेको छ। हिजो सोमबार ३२.२२ अंकले उकालो लागेका थियो। तर आज कारोबार सुरु भएको आधी घन्टामै सेयर बजारको राम्रो सुरुवात भएको छ। सेयर बजार २२.४७ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ […]

सेयर बजार २६ अंकले बढ्यो, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सेयर बजार आज २६.४४ अंकले उकालो लागेको छ। २६.४४ अंकले सयेर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७१७.३५ विन्दुमा पुगेको छ। सेयर बजार उकालो लागे पनि सेयर कारोबारमा खासै सुधार देखिएको छैन। आज ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ […]

नाफा बुक गर्ने होडका बीच पनि नेप्से १८ अंकले बढ्यो

सेयर बजार परिसूचक नेप्से १८ अंकले बढेको छ । लगानीकर्ताको नाफा बुक गर्ने प्रतिस्पर्धाबीच पनि सेयर बजार सकारात्मक बनेको हो । झन्डै दुई हजार चार सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर उकालो लागेर...

आज नेप्से उकालो लाग्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक मापक नेप्से उकालो लागेको छ । आर्थिक वर्ष २०७८र७९ को पहिलो दिन सेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको हो । आज ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै […]