झिनो अंकले उकालियो नेप्से

काठमाडौँ- बुधबार सेयर बजार ५.१७ अंकले उकालो लागेको छ।  नेप्से परिसूचक २३७६.१७ को विन्दुमा उक्लिएसँगै बजारमा झिनो अंकले बृद्धि भएको हो।  बुधबार एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ९ वटामा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। विकास बैंक समूह सर्वाधिक १.८२ प्रतिशतले उकालो लागेको छ। […]

सम्बन्धित सामग्री

नेप्से झिनो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्सेपरिसूचक तीव्र उतारचढावपूर्ण हुँदै ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ।...

झिनो अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अंकले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव […]

आज नेप्से परिसूचक झिनो अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अंकले घटेर दुई हजार एक सय ८३ दशमलव २१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अंकले ओरालो लागेर चार सय १३ दशमलव […]

नेप्से परिसूचकमा झिनो अंकले गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अंकले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अंकले उकालो लागेर तीन सय ६७ […]

नेप्से परिसूचक झिनो अंकले वृद्धि

साताको तेस्रो दिन सोमबार शेयरबजारको नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ।

झिनो अंकले ओरालो लाग्याे नेप्से परिसूचक

काठमाडाैँ- सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३६ अंकले ओरालो लागेर दुई हजार ४० दशमलव ७० मा सीमित भएको हाे। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अंकले उकालो लागेर तीन सय ९४. ६७ मा पुगेको छ। कुल दुई सय २० […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४.९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । नेप्से परिसूचक २.१४ अंकले बढेयर ४९२.२६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो […]

झिनो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । झिनो अंकले घटेको नेप्सेमा लगानीकर्ताको आकर्षण भने जलविद्युत् समूहमा देखिएको छ । पछिल्लो समय अमेरिकन सहायता परियोजना (एमसिसी)लाई लिएर...

नेप्से परिसूचक झिनो अंकले बढ्यो

साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार झिनो अंकले वृद्धि भएको छ। सोमबार नेप्से ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ। तर, नेप्से सूचक...

झिनो अंकले घट्यो नेप्से परिसूचक, ३१२ करोडको कारोबार

१३ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख […]