फेरि उकालो लाग्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक १९.२६ अंकले बढेर २८ सय ९१.३० विन्दुमा उक्लिएको छ। अघिल्लो दिन १३ अंकले घटेर २८ सय ७२ अंकमा पुगेको नेप्से मंगलबार उकालिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल २२३ कम्पनीको १ करोड २१ लाख कित्ताभन्दा माथिको सेयर […]

सम्बन्धित सामग्री

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिब १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ । मंगलबारमात्रै करिब तीन महिनापछि नेप्से परिसूचक दुई हजारमाथि पुगेको थियो, जुन बुधबार पनि कायम रह्यो । पछिल्ला १० कारोबार दिनलाई हेर्ने हो भने सेयर बजार पुँजीकरण […]

नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो

काठमाडौँ- आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.६८ अंकले वृद्धि भई २१६४.६१ विन्दुमा पुगेको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो । बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।

सेयर बजार लगातार उक्लँदै कारोबार रकममा पनि सुधार

सेयर बजार निरन्तर उकालो लागेको छ । लगातार चार दिन बजार उकालो लागेको हो । बुधबार ५६ दशमलव शून्य ६ अंकले बढेर दुई हजार तीन सय ६९ दशमलव शून्य ६ बिन्दुमा पुगेको...

सेयर बजार २०.६४ अंकले उकालो लाग्याे, पौने ८ अर्बभन्दा बढीको काराेबार

काठमाडाैं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २०.६४ अंकले उकालो लागेसँगै नेप्से परिसूचक  दुई हजार ९४७.३८ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७ अंकले बढेर ५४६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर आज पौने ८ अर्बभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।आज जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प

सेयर बजार उकालो लाग्यो ,साढे ४ अर्बको कारोबार

काठमाडौँ । कारोबारको अन्तिम दिन आज (बिहीबार) पनि सेयर बजार उकालो लागेको छ । १२. ५३ अङ्कले बढेर बजारको परिसूचक नेप्से २५२० अङ्कमा पुगेको हो । दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य कमी हो । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएको थियो । बिहीबारको […]

कारोबार भएको आधाघण्टामा शेर बजार २२.४७ ले लाग्यो उकालो

काठमाडौँ–साताको तेस्रो दिन मंगलबार कारोबार सुरु भएको आधि घन्टामा सेयर बजार उकालो लागेको छ। आज ११ बजेर ३० मिनेट जाँदा सेयर बजार २२.४७ अंकले बढेको छ। हिजो सोमबार ३२.२२ अंकले उकालो लागेका थियो। तर आज कारोबार सुरु भएको आधी घन्टामै सेयर बजारको राम्रो सुरुवात भएको छ। सेयर बजार २२.४७ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ […]

यस्तो रह्यो साताको सेयर बजार

काठमाडौं । कारोबारको चार दिन निरन्तर उकालो लागेको साताको सेयर बजार अन्तिम कारोबार दिन भने केही घटेको छ । बिहीबारसूचक केही दबाबमा परेर सेयर बजारमा करेक्सन आएको थियो । अघिल्लो साताको तुलनामा यो साता कारोबार रकम बढेको छ । सेयर बजारमा यसअघि लगभग २२ प्रतिशतको करेक्सन आइसकेको छ । साताको अन्तिम दिन बिहीबार कारोबार बन्द […] The post यस्तो रह्यो साताको सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेयर बजार २६ अंकले बढ्यो, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सेयर बजार आज २६.४४ अंकले उकालो लागेको छ। २६.४४ अंकले सयेर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७१७.३५ विन्दुमा पुगेको छ। सेयर बजार उकालो लागे पनि सेयर कारोबारमा खासै सुधार देखिएको छैन। आज ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ […]

किन उर्लियो सेयर बजार ?

काठमान्डाैं / विश्वव्यापी कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठरनौवटा कारणले पछिल्लो समयमा निरन्तर सेयर बजार उर्लिएको हो। साथै, यसको भविष्य... The post किन उर्लियो सेयर बजार ? appeared first on Purbeli News.

नियन्त्रण गुमाउँदै सेयर बजार

कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्। ‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्...