नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो

काठमाडौँ- आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.६८ अंकले वृद्धि भई २१६४.६१ विन्दुमा पुगेको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो । बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।

सम्बन्धित सामग्री

उच्च अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।  आइतबार नेप्सेपरिसूचक ४३.२० अंक बढेर १९६५.३६ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र...

नेप्से ३४ अंकले गिरावट

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। आइतबार नेप्से ३३.९७ अंक घटेर एक हजार ८७६.४१ बिन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल...

१८ अङ्कले घट्यो नेप्से

काठमाडौँ । साताको दोस्रो दिन नेप्सेमा दिनभर उतारचढावका बिच बजार परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से १७.६७ अङ्क ९०.८३ प्रतिशतले गिरावट भएर २१०६.१६ अङ्कमा बन्द भएको छ । गत साता आइतबार र सोमबार बढेर मङ्गलवारदेखि शुक्रवारसम्म नै घटेको नेप्से यो आइतबार १० अङ्कले बढेको थियो । तर, सोमबार पुनः नेप्से आरालो लागेको छ […]

नेप्से परिसूचक २३.८५ अंकले गिरावट

साताको पहिलो दिन आईतवार ९४.९२ अंकले बढेको नेप्से परिसूचक गिरावट आएको छ । लामो समय ओरालो लागिरहेको नेप्से आइतबार एक्कासी उच्च अंकले बढेको थियो तर सोमबार नेप्से परिसूचक २३.८५ अंक...

नेप्से परिसूचक ३० अंकले गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक गिरावट आएको छ। पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से आइतबार ३०.८९ अंक घटेर दुई हजार ५१३.४१ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स...

आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्बमा सिमित कारोबार

काठमाडौं, २० चैत्र । साताको कारोबारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३० दशमलव ८९ अंकले घटेर ३५ सय १३ दशमलव ४१ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४४ अंकले घटेर ४६९ दशमलव ३ विन्दुमा थामिएको हो । नेप्से […]

नेप्से ३० अंकले घट्यो

साताको दोस्रो दिनको कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ४१.४३ अंकले घटेको नेप्से आज ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ।  सेन्सेटिभ इण्डेक्स पनि ५.३० अंकले...

नेप्से परिसूचक ३.६६ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक छैटौं दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो। आइतबार नेप्से ३.६६ अंक घटेर दुई हजार...

८८ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से सूचक घट्ने क्रमले निरन्तरता पाएको छ । आइतबार नेप्से ८८ दशमलव ७० अंकले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ बिन्दुमा पुगेर थामिएको...

आइतबार नेप्से परिसूचकमा सय अंकको गिरावट

अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो। कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो।...