डा. खगराज बरालको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तक बजारमा

१६ फागुन, काठमाडौं । लेखक डा. खगराज बरालको नयाँ पुस्तक ‘दर्शन, शिक्षा र आचरण’ बजारमा भएको छ । शिक्षा सिद्धान्त, नीति र कार्यान्वयनका विषयमा विश्लेषण गर्ने डा. बरालको नयाँ पुस्तकमा दुई खण्ड छन् । पहिलो खण्ड दर्शन र आचरणसँग सम्बन्धित छ । यस खण्डमा पूर्वीय दर्शन र आचरण, सदाचार र सुशासनमा वैदिक पूराणको सन्दर्भ, प्रकृति, […]