१३ लाखले गरे कम्पनी विवरण अद्यावधिक

करिव १३ लाख बढी उद्योगले छुटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छुट दिएसँगै नवीकरण गर्नेका संख्यामा वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै ती कम्पनीले छुटमा नवीकरण गरेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ […]

सम्बन्धित सामग्री

मेनपावर कम्पनीले एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गर्नुपर्ने

काठमाडौँ । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन निर्देशन दिएको छ । उनीहरूलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा अपडेट गर्न भनेको हो ।   कतिपय

४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् ।  सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको हो ।

४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् ।  सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको हो ।

४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् ।  सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको हो ।

कोष व्यवस्थापन कम्पनीद्वारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध

कात्तिक २६, काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश समेत शेयरधनीहरुको खाता नम्बर नभएका कारण वितरण गर्न नसकेकाले बैंक खाता विवरण कम्पनीको कार्यालयमा अद्यावधिक भएपछि मात्र नगद लाभांश रकम खातामा जम्मा हुने जानकारी गराएको हो  ।

१३ लाखले गरे छूटमा कम्पनी विवरण अद्यावधिक

काठमाडौं । करीब १३ लाख बढी उद्योगले छूटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छूट दिएसँगै नवीकरण गर्नेको संख्यामा वृद्धि भएको छ । २०७८ पुस मसान्तसम्ममा ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था भएसँगै ती कम्पनीले छूटमा नवीकरण गरेको कम्पनी रजिष्ट्रार कार्यालयले बताएको छ । सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल पुस मसान्तभित्र विवरण र शुल्क तथा जरीवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरीवानामा मिनाहा दिएको थियो । कार्यालयका रजिष्ट्रार प्रदीपराज अधिकारीका अनुसार २०२० सालमा दर्ता भएका कम्पनीसमेत छूटमा नवीकरण गर्न आएका छन् । बजेटममार्फत नै कम्पनी नवीकरणमा छूट दिएपछि उल्लेख्य संख्यामा नवीकरण गर्न आएको उनले बताए । पछिल्लो समय नयाँ कम्पनी दर्ता तथा छुुटमा नवीकरणका लागि दैनिक १५० सम्म निवेदन आउने गरेका छन् । सरकारले छूट दिएसँगै नयाँ दर्ता तथा विवरण अद्यावधिक गराउने उद्योगका संख्यामा समेत वृद्धि भएको छ । गतवर्षकोे असोज मसान्तसम्ममा ७ हजार ५२६ कम्पनी दर्ता तथा उद्यावधिक भएकोमा हाल ९ हजार ७९४ कम्पनी दर्ता भएका छन् ।   कार्यालयका अनुसार गत वर्षको तुलनामा हाल उद्योग दर्ता गराउनेको संख्या ३० प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनी दर्ता तथा विवरण अद्यावधिकबाट ३४ करोड ९१ लाखभन्दा बढी राजस्व संकलन भएको छ । ‘९५ प्रतिशत छूट दिएर ५ प्रतिशत मात्र शुल्क लिँदा गतवर्षको तुलनामा अहिले राजस्व संकलन करीब दोब्बर भएको छ ।’ रासस

१३ लाखले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

करिव १३ लाख बढी उद्योगले छुटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको छ ।

राष्ट्र बैंकले दियो नमस्ते पेलाई सञ्चालन अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ ।  अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो ।  यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो ।  राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ। राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन ग...

आयकर बुझाउने म्याद थप्न नेपाल उद्योग परिसङ्घको आग्रह

२५ पुस, काठमाडौं । नेपाल उद्योग परिसङ्घले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न सरकारसँग माग गरेको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी म्याद थपको माग गरेका हुन्। विगत वर्षमा उद्योगी व्यवसायीले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समयसीमाभित्र […]