विभिन्न तहका अदालतमा मुद्दाको फैसला भएर पनि त्यसको पूर्ण पाठ आउन महिनौँ लाग्ने गरेको छ । फैसला लेखन तथा पूर्णपाठ समयमै नआएका कारण अधिकांश पीडितले पूर्ण न्यायको महसुस गर्न नसकिरहेको...
काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरी सर्वोच्चको फैसला पुनरावलोकनमा जाने तयारीमा रहेका छन् । गत जेठ २ गते सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल ढकालको संयुक्त इजलासले उनको जन्मकैदको फैसला सदर गरेको थियो । रेशमका अधिवक्ता भद्रप्रसाद नेपालका अनुसार उक्त फैसला पुनरावलोकनमा जाने तयारी रहेको छ । ‘हामी उक्त फैसलाको […]
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला गर्ने सम्भावना छ। निवेदकको जवाफी बहसपछि शुक्रबारै फैसला हुने सम्भावना देखिएको हो।
शुक्रबार फैसला अध्ययन समितिको बैठकले जिल्ला र उच्च अदालतका फैसला अध्ययन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशको संयोजकत्वमा रहेको समितिको बैठक न्यायपरिषद कार्यालयमा बसेको थियो ।स्रोतका अनुसार फैसला अध्ययनका लागि दुईवटा आधार तयार पारिएको छ । जिल्ला र उच्च अदालतका फैसलामध्ये केहीलाई नमुनाका रुपमा अध्ययन गर्ने र राय किताब हेरेर कैफियत जस्तो लागेमा, समाचारको विषय बनेका फैसलालाई प्राथमिकताका साथ अध्ययन गर्ने निर्णय भएको स्रोतको भनाइ छ ।यसरी अध्ययन गर्दा फैसलामा कैफियत देखियो भने
काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्टाएको छ । सर्वोच्च अदातका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की, टंक मोक्तान र कुमार चुडालको पूर्ण ईजलासले फैसला उल्टाउँदै कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला गरेको हो । अदालतको यो फैसला सँगै काठमाण्डौ जिल्ला अदालत […]
काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको फैसला उल्लघंन गरेको छ । सुन्धारास्थित धरहरा पछाडि रहेको जग्गा रत्नकाजी महर्जन र जुजुकाजी महर्जनकै भएको अदालतले फैसला गरे पनि महानगरपालिकाले भने त्यसको कार्यन्वयन गर्न आनाकानी...
साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो ।
नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् ।
‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेक...
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको बताएएका छन् । सिंहदरबारमा पत्रकारसँगको कुराकानीमा सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको र अपेक्षा गरेभन्दा फरक आएको उनले बताए । उनले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ...
The post अपेक्षा गरेभन्दा फरक फैसला आयो : प्रचण्ड appeared first on Purbeli News.
११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो […]
दमौली । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो ।ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिला