आईजीपी विवादको फैसला आज टुंगो लगाउँदै

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला गर्ने सम्भावना छ। निवेदकको जवाफी बहसपछि शुक्रबारै फैसला हुने सम्भावना देखिएको हो।