एकपछि अर्को विवादित नियुक्ति

कामचलाउ सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराले स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन्।पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई सरुवा गरेर ऐनको भावनाविपरीत फरक सेवा समूहका डा. तारा पौडेललाई महानिर्देशक बनाउने स्वास्थ्यमन्त्री बोहोराको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । तर बोहोराले महानिर्देशक, स्वास्थ्य बिमा बोर्ड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र निर्देशकहरुको नियुक्तिमा समेत यस्तै मनपरी गरेका छन्।

सम्बन्धित सामग्री

एडभान्स घुस लिएको आरोपपछि केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया विवादित

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले केयूकेएलको सीईओ नियुक्ति परीक्षा मर्यादित, गोपनीय र निष्पक्ष नभएको अनौपचारिक जानकारी पाएको भन्दै अनुसन्धान गर्ने अवस्था आउन सक्ने बताए ।

विवादित भएपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध, अर्को सूचना निकालिने

२२ पुस, काठमाडौं। त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्ध भएको जनाएको छ । समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि […]

मूल्यांकन पद्धति नै अस्तव्यस्त

एक वर्षअघि सरकारले नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक(आइजिपी)मा धीरजप्रताप सिंहलाई गरेको नियुक्ति विवादित बन्यो।...

‘२०४७ देखि नै नियुक्ति विवादित बन्दै आएको छ’

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा आइतबार बयान दिनेक्रममा राजनीतिक दलका नेताहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीले न्यायधीशको नियुक्तिमा भागबन्डा खोज्ने गरेको आरोप लगाएका छन् । उनले हरेक नियुक्तिमा भागबन्डाको स्वार्थ लुक्ने गरेको बताए । उनले केही दलले न्यायपालिकालाई ध्वस्त पार्न खोजेको आरोपसमेत लगाए । समितिका सदस्यहरूले न्यायाधीश नियुक्ति समयमा नगरेको […] The post ‘२०४७ देखि नै नियुक्ति विवादित बन्दै आएको छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारका ‘विवादित’ निर्णयमा कांग्रेस बैठकमा असन्तुष्टि

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकमा सरकारका विवादित निर्णयमा नेताहरुले प्रश्न उठाएका छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको निलम्बन,नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्ति तथा बिग्रँदो अर्थतन्त्रका विषयमा नेताहरूले धारणा राखेका थिए । टेलिकमको प्रबन्ध निर्देशक विवादित व्यक्ति भएको प्रति महामन्त्री विश्वप्रकाश शर्माले विचार राखेका थिए । ‘ओली सरकारका […]

धितोपत्र बोर्डको अध्यक्ष पदमा दोस्रो आवेदन आह्वान गर्ने तयारीमा सरकार

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि दोस्रोपटक सिफरिस समिति बनाउने भएको छ । यसअघि बनाएको समिति विवादित बनेपछि सरकारले दोस्रोपटक समिति बनाउने भएको हो ।अध्यक्ष छनौट सिफारिस समिति संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल थिए । पौडेलले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेगरी अनिल पौडेललाई आवेदन दिन लगाएपछि छनौट समिति विवादित बनेको थियो । यसअघिको आवेदन विवादित बनेपछि फेरि आवेदन दिनुपर्ने भएको छ ।यसअघि ११ जनाले बोर्डको अध्यक्ष बन्न आवेदन दिएका थिए । आवेदन दिएकामध्ये केही

प्रदेश २ मा भ्रष्टाचार न्यूनीकरणका लागि गठित जन लोकपाल आयोग विवादित

जनकपुर । प्रदेश २ मा सरकारले हालै गठन गरेको जन लोकपाल आयोग विवादित बनेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश सरकारले गठन गरेको आयोगमा मुख्यमन्त्री लालबावु राउतले मनपरी पदाधिकारी नियुक्ति गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टी जनाएका छन् । मुख्यमन्त्री लालबाबु राउतले अघिल्लो मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय […]

अब के हुन्छ विवादित संवैधानिक नियुक्ति ?

२९ असार, काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार विघटित प्रतिनिधिसभा पुनस्थापना भएको छ । सर्वोच्चले परमादेश जारी गर्दै आज साँझसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएको छ । योसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्पत गरेका विवादित संवैधानिक नियुक्तिको भविष्य के हुन्छ ? भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले ३० मंसिर […]

केयूमा विवादित पदाधिकारी नियुक्त नगर्न डा. केसीको माग

२० पुस, काठमाडौं । डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)मा विवादित र भ्रष्ट पदाधिकारीलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । केसीले आइतबार विज्ञप्ति जारी गरी आफूसँग विगतमा भएको सम्झौता बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता र कार्यक्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्न पनि माग गरेका छन् । डा. केसीले काठमाडौं विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको […]