एडभान्स घुस लिएको आरोपपछि केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया विवादित

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले केयूकेएलको सीईओ नियुक्ति परीक्षा मर्यादित, गोपनीय र निष्पक्ष नभएको अनौपचारिक जानकारी पाएको भन्दै अनुसन्धान गर्ने अवस्था आउन सक्ने बताए ।

सम्बन्धित सामग्री

केयूकेएलमा सीईओ नियुक्ति प्रक्रिया स्थगन, छानबिन समिति गठन

सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोपपछि विवाद बाहिरिएपछि खानेपानी मन्त्रालयले केयूकेएलमा रिक्त सीईओ नियुक्ति प्रक्रिया रद्द गरेको हो ।