संवैधानिक निकायमा ५२ जना पदाधिकारी र न्यायपरिषद्का सदस्यको विवादित नियुक्तबारे एकसाथ सुनवाइ गरिने

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायका ५२ जना पदाधिकारीहरुको नियुक्ति, न्याय परिषदका सदस्यको विवादित नियुक्ति र उल्लेखित नियुक्तिहरुसँग सम्बन्धित अध्यादेशको विषयलाई लिएर परेका सबै रिट निवेदनको एकैसाथ सुनवाई गर्ने भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्राई सम्मिलित सर्वोच्च अदालतको संवैधानिक इजलासले सबै रिटहरुको […]

सम्बन्धित सामग्री