नेताजी बल्ल पाल्नु भो, भुँडी हल्लाउँदै भोट माग्न आउनु भो ...

नेताहरुलाई चुनाव लागेको छ। शहर छाडेर गाउँघर पुगेका छन् ब्यालेटमा मत जुटाउन उनीहरु। तर, पाँचवर्षमा एकपटक जनताको घरदैलो पुगिरहेका नेताहरुले मतदातालाई आफ्नो मुख कसरी देखाउँदै होलान् ? मतदाताले चाहेको विकास र समृद्धीभन्दा कुर्सी तानातानमै समय खर्चिएका थिए नेताहरुले पछिल्लो पाँच वर्ष। अहिले तिनै नेताहरु घर घर पुग्दा जनताले प्रश्ज सोध्ने…