बल्ल शुरु भयो राजपाको टाउको दुखाई, चुनाव बहिस्कार गर्ने पार्टीको अपील जनताले नमानेपछि मधेशी नेता आत्तिए - News of Nepal

नेपाल समाचारपत्र, काठमाडौं । चुनाव विथोल्ने निणर्य गरेर आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टीलाई चुनावमा नगएकोमा टाउको दुखाई हुन शुरु भएको छ । राजपाका दुई शीर्ष नेताले पार्टीको अपील मधेसी जनताले खारेज गरेको मिडीयामा अभिब्यक्ति दिएका छन । राजपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र महामन्त्री तथा प्रमुख सचेतक बृजेश गुप्ताले जनताको मतदानको इच्छा रोक्न …

सम्बन्धित सामग्री

विप्लवसहित कट्टेल र आहुतीले पनि चुनाव बहिस्कार गर्ने

काठमाडौं, १७ कात्तिक । तीन कम्युनिष्ट पार्टीहरुले आगामी मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने भएका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले चुनाव खारेज गर्ने निर्णय गरेको हो । तीन पार्टीको बुधबार बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको […]

मोहन वैद्य : शक्तिहीन हुँदै गएपछि चुनाव बहिस्कार

७ चैत, काठमाडौं । अधिकांश दल स्थानीय तह निर्वाचनको तयारीमा जुटेका बेला मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भने बहिस्कारको निर्णय लियो । २५ देखि २९ फागुनसम्म बसेको यो पार्टीको केन्द्रीय समिति बैठकले वैद्यकै प्रस्तावलाई पारित गरेपछि क्रान्तिकारी माओवादी स्थानीय चुनाव बहिस्कार गर्ने पहिलो दल बनेको छ । चुनावमा पैसाको खोलो बग्ने र त्यस्तो […]