हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित सामग्री

डेढ करोड लगानीमा कृषि बजार सञ्चालन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ९ मा भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ ।

कृषि बजार भाडामा लिन कोही पनि आएन

२९ भदौ, झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा रु डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा एक करोड ६८ लाख रुपैयाँ तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर …

कृषि बजार भाडामा लिन कोही पनि आएनन्

झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा रु एक करोड ६८ लाखमा तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर रहेको स्थानमा सो कृषि बजार निर्माण गरिएको थियो । कृषि बजारका लागि १२ सटरसहितको कोठा, एउटा मण्डी, घेराबेरा र सार्वजनिक शौचालय निर्माण […]

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

खोटाङ, फागुन २१ । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको […]

विराटनगरमा सन्ध्याकालीन बजार लाग्ने

मोरङको कटहरीमा सन्ध्याकालीन साप्ताहिक कृषि बजार (इभिनिङ फ्राइडे मार्केट) सञ्चालन गरिने भएको छ। विराटनगरको सीमामा रहेको कहरीस्थित प्रादेशिक तरकारी बजारमा साप्ताहिक रूपमा सन्ध्याकालीन कृषि बजार सञ्चालनमा ल्याउन लागिएको हो।

किसानको उत्पादन खरिद–बिक्रीकाे लागि मन्त्रालयले बनायो ‘डिजिटल कृषि बजार’

काठमाण्डाै – लकडाउनको बेला किसानका उत्पादन बिक्री–वितरणमा समस्या भएको गुनासोपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ । लकडाउनको समयमा समेत किसानले उत्पादन गरेका तरकारीलगायतका कृषि उपजहरु बिक्रीको लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क गर्न सहज होस् भनेर डिज...