कृषि बजार भाडामा लिन कोही पनि आएन

२९ भदौ, झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा रु डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा एक करोड ६८ लाख रुपैयाँ तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर …