झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा रु एक करोड ६८ लाखमा तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर रहेको स्थानमा सो कृषि बजार निर्माण गरिएको थियो । कृषि बजारका लागि १२ सटरसहितको कोठा, एउटा मण्डी, घेराबेरा र सार्वजनिक शौचालय निर्माण […]