विराटनगरमा सन्ध्याकालीन बजार लाग्ने

मोरङको कटहरीमा सन्ध्याकालीन साप्ताहिक कृषि बजार (इभिनिङ फ्राइडे मार्केट) सञ्चालन गरिने भएको छ। विराटनगरको सीमामा रहेको कहरीस्थित प्रादेशिक तरकारी बजारमा साप्ताहिक रूपमा सन्ध्याकालीन कृषि बजार सञ्चालनमा ल्याउन लागिएको हो।

सम्बन्धित सामग्री

परिसंघको आयोजनामा १९ माघदेखि औद्योगिक प्रदर्शनी

विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (सीएनआई एक्स्पो) हुने भएको छ ।नेपाल उद्योग परिसंघ प्रदेश–१ को आयोजनामा विराटनगरमा सीएनआई एक्स्पो हुने भएको हो । परिसंघले विराटनगरमा पत्रकार सम्मेलन गरी आउँदो १९ माघदेखि २८ गतेसम्म विराटनगर–२ शंकरपुरमा एक्स्पो लाग्ने जानकारी गराएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो लगाउन लागिएको नेपाल उद्योग परिसंघ प्रदेश–१ का […]

उपाय सिटी कार्गोद्वारा विराटनगरमा सेवा विस्तार

काठमाडौं (अस) । नेपालको पहिलो अनलाइन लजिस्टिक प्लेटफर्म उपाय सिटी कार्गोले हालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको उपाय सिटी कार्गोले हालसम्म काठमाडौं, बुटवल, भैरहवामा आफ्नो सेवा विस्तार गरिसकेको छ । सेवा विस्तारकै क्रममा प्रदेश १ मा विराटनगरबाट आफ्नो सेवा विस्तार गरिएको कम्पनीका मेनेजिङ डाइरेक्टर सुमन रायमाझीले बताए । कम्पनी अनलाइन ढुवानी सेवा मार्फत प्रविधिमार्फत व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ । ग्राहकले ढुवानी सेवा लिनका लागि मोबाइलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरी आफ्नो विवरण राखेर साइन अप गर्नुपर्नेछ । ग्राहकले वेबसाइट, कल सेन्टर अथवा ईमेल मार्फत रिक्वेस्ट गरेर समेत सेवा लिन सक्ने कम्पनीले बताएको छ । ग्राहकको रिक्वेस्ट आएपछि एपमा आबद्ध भएका चालकको फोनमा स्वतः म्यासेज जानेछ । त्यसपछि चालकले आफै रिक्वेस्ट एक्सेप्ट गर्न मिल्नेछ । उपाय सिटी कार्गोको ढुवानी सेवा विराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म पुर्‍याउन दुई महीना अगाडिदेखि नै काम शुरू गरिएको जानकारी विराटनगरका निर्देशक दिवस दाहालले दिए । हालसम्म देशभरबाट ३०० चालक र ७०० संस्थागत सेवाग्राहीले सेवा लिएको कम्पनीले बताएको छ । उपाय सिटी कार्गोमार्फत दुई किलोमिटर दूरीसम्म सामान ढुवानीका लागि ६०० रुपैयाँ लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने विराटनगरका लागि फ्रेन्चाइज पार्टनर दाहालले बताए ।

विराटनगर एयरपोर्टको जग्गाको १६ अर्ब मुआब्जा राज्यले दिन सक्दैन : प्रेम आले

टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा लाग्ने १६ अर्ब रुपैयाँ दिने सामर्थ्य सरकारसँग तत्काल नभएको बताएपछि यो प्रक्रिया रोकिने देखिएको हो । विराटनगरमा आजदेखि सुरु भएको ‘विराट ट्रेड एक्स्पो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् । उनले राज्यले १६ अर्ब रुपैयाँ दिएर जग्गा किन्न नसक्ने बताए । ‘१६ अर्ब राज्यले दिनसक्ने सामर्थ्य अहि

नदेखिएका महावीरहरू

यसै हप्ता खोटाङ बडाका पुर्ख्यौली घर भई विराटनगरमा हुर्केबढेका प्रेम तिमिल्सिना ओखलढुङ्गा दूध कोसी सिलौरीघाटमा असला भुराको सिला खोज्दै हिँडेको अवस्थामा भेटिए । एउटा टोली नै लिएर हिँडेको हँसिलो फुर्तिलो लाग्ने युवाको चालचलन अलि फरक लाग्यो । कुराकानी गर्ने क्रममा असला माछाको क्रस ब्रिडिङमार्फत नश्लसुधार गर्न सकिन्छ कि भनेर दूध कोसीको असला माछाको शिला खोज्न […]

कांग्रेस प्रदेश १ अधिवेशनमा १ करोड खर्च लाग्ने

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोड बढि खर्च लाग्ने भएको छ  । १६ गते हुने अधिवेशनका लागि १ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको नेपाली कांग्रेस प्रदेश १ प्रचार प्रसार समितिले आज पत्रकार सम्मेलनमा आयोजना गरेर जानकारी दिएको छ ।  १७ सय प्रतिनिधि सहभागि हुने कार्यक्रममा उद्घाटन नेता कृष्ण प्रसाद सिटौलाले गर्ने प्रचार प्रसार समितिका संयोजक राजिव कोइरालाले बताए । विराटनगरमा हने अधिवेशनको खुल्ला सत्रमा २ हजार कार्यकर्ता उतार्ने उनले बताए ।  अधिवेशन आयोजक समिति प्रदेश १ का सयोजक सिटौलाको अध्...

ओलीका पछाडि बयलगाडा वाला मात्रै लाग्छन् : माधव नेपाल

विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडा वाला मान्छे मात्रै लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरे । ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भनेको स्मरण […]

विराटनगरमा १० रुपैयाँमै बासमती चामलको भात खान पाइने !

विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी...