मतदाता नामावलीमा सबैलाई समेट्न वाईसीएलको माग

काठमाडौं : अस्थायी तथा स्थायी बसोवास गर्ने बासिन्दालाई मतदाता नामावलीमा नाम समावेश गर्न निर्वाचन आयोगलाई नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल भक्तपुरले ज्ञापनपत्र बुझाएको छ। निर्वाचन आयोगले अनिवार्य बसाइँसराइ खोजेकाले मतदाताहरू मतदानबाट वञ्चित नहोऊन् भनी वाईसीएल नेपाल भक्तपुर जिल्ला समिति संयोजक नरेश रञ्जित र इन्चार्ज दिनेश थपलियाद्वारा हस्ताक्षरित विज्ञप्ति निर्वाचन आयोग भक्तपुरलाई ज्ञापनपत्र बुझाएका हुन्। विज्ञप्तिमा भनिएको

सम्बन्धित सामग्री

मतदाता नामावलीमा दोहोरिएका र मृत्यु भएकाको विवरण हटाउन एमाले रुपन्देहीको माग

काठमाडौँ- नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाको विवरण हटाउन माग गरेको छ । रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावलीसमेत मतदाताका रूपमा रहेको भएको भन्दै ती नामावली हटाउन माग गर्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा […]

पालिकाको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्न एमाले सांसद ढकालको माग

काठमाडौँ । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली सङ्कलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न माग गरेका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् । हाल निर्वाचन आयोगले जिल्लाहरुबाट मतदाता नामावली […]

पालिकाको केन्द्रबाट मतदाता नामावली संकलन गर्न एमाले नेता ढकालको माग

५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली संकलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् । हाल निर्वाचन आयोगले […]

मतदाता नामावली संकलनको समय थप गर्न जनमत पार्टीको माग

योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको हो ।

मतदाता नामावली संकलनको समय थप्न जनमत पार्टीको माग

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलन कार्यका लागि समय थप्न माग गरेको छ । जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै जनमतले समय अभावले धेरै योग्य नागरिक मतदाता नामावलीमा नाम लेखाउन नसकेकाले समय थप गर्न माग गरेको हो । जनमत पार्टीका नेता बीपी साहले अहिले पनि जिल्ला निर्वाचन […]

मतदाता नामावली संकलनको समय थप्न जनमत पार्टीको माग

जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलनको समय थप गर्न माग गरेको छ। धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो। मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको हो। शुक्रवार मधेश प्रदेश…

पुराना नामावलीमा भएको त्रुटि सच्याउन सकिने

काठमाडौं । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो । अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले […]

पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो।  अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप […]

पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने

निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ।आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो। अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप मतदाता नामावलीको विवरण अद्यावधिक गर्न सकिने प्रबन्ध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। त्यसका लागि देशभरका ७० वटा जिल्ल