मतदाता नामावली संकलनको समय थप्न जनमत पार्टीको माग

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलन कार्यका लागि समय थप्न माग गरेको छ । जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै जनमतले समय अभावले धेरै योग्य नागरिक मतदाता नामावलीमा नाम लेखाउन नसकेकाले समय थप गर्न माग गरेको हो । जनमत पार्टीका नेता बीपी साहले अहिले पनि जिल्ला निर्वाचन […]