जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलनको समय थप गर्न माग गरेको छ। धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो।
मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको हो। शुक्रवार मधेश प्रदेश…