जसले अरूलाई बचाउने प्रयासमा आफ्नो ज्यान गुमाए

काठमाडौँ– सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारीले स्वास्थ्यकर्मीलाई धेरै असर गरेको छ । उपचार गर्ने क्रममा आफैँ थला परेर जीवन गुमाएका चिकित्सक र नर्सको पीडादायक मृत्युको समाचार र तस्बिरहरू सञ्चारमाध्यममा थुप्रै छापिए । चीनको वुहानबाट सुरु भएको यो सङ्क्रमणले सन् २०२० को सुरुवातमै युरोप र अमेरिकालाई सबैभन्दा बढी प्रभाव पारेको थियो । उत्कृष्ट […]

सम्बन्धित सामग्री

देउवाको अस्वाभाविक मौनता

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक्लो प्रयासमा गत बिहीबार काठमाडौंमा सर्वसाधारण उतारेर विरोध प्रदर्शन मात्रै गरेनन्, विद्यमान शासन प्रणाली र व्यवस्था नै उल्टाइदिने हाँक पनि दिए । तर देशको शासकीय सुधार र प्रणालीको पहरेदारी गर्नुपर्नेमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेसकै सभापति शेरबहादुर देउवा भने सडकमा देखिएका पछिल्ला गतिविधिका विषयमा भने मौन छन् ।

पार्टीको बैठक छाडेर एकीकृत समाजवादीका मन्त्री पद जोगाउन दौडधुपमा

काठमाडौँ – केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्। मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे भने बाँकी मन्त्री दिनभर पद बचाउने प्रयासमा लागे। स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ भने […]

एमसिसीको निकाससँगै गठबन्धन बचाउने प्रयासमा छौं : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को निकास निकाल्नुका साथै पाँचदलीय गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्।सत्तारुढ गठबन्धनको बैठक अघि बिहीबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै दाहालले गठबन्धनलाई बचाउन आफूहरूले जोड दिएको बताएका हुन्।सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफ

अमेरिकाका डाक्टरद्वारा सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण

एजेन्सी । अमेरिकामा एक जना बिरामीको ज्यान बचाउने अन्तिम प्रयासमा अमेरिकी डाक्टरहरूले सुँगुरको मुटु प्रत्यारोपण गरेका छन्। यस्तो प्रयोग चिकित्सा जगतमा पहिलो पटक गरिएको हो ।

विपदमा परेकाको ज्यान जोगाउन उद्धारको 'रेखा' कोर्ने सशस्त्रका लक्ष्मणको कथा

काठमाडौं : नहरको किनारामा मानिसको भिड लागेको थियो। करिब सय जनाभन्दा बढी मानिस भेला भइसकेका थिए। सबै आफ्नै आफ्नै प्रयासमा जुटेका थिए। तर, कोही पनि सफल भएका थिएनन्। त्यहाँ बचाउने भन्दा हेर्नेकै भिड बढी थियो। कोही चाहेर पनि सामर्थ्य जुटाउन सकेका थिएनन्। कोही सामर्थ्य भएर पनि खुट्टा कमाइरहेका थिए। लक्ष्मण…

आर्कटिक क्षेत्रमा तालिमरत रसियाली मन्त्रीको मृत्यु

काठमाडौं : आर्कटिक क्षेत्रमा अभ्यास गरिरहेका बेला आज रुसका आपतकाल मन्त्री येभ्गेनी जिनिसेभको मृत्यु भएको छ।५५ वर्षीय  जिनिचेभको आर्कटिक नागरिक रक्षा अभ्यासको क्रममा अर्का एकजनाको ज्यान बचाउने प्रयासमा मृत्यु भएको हो। रुसी ब्रोडकास्टर आरटीका प्रमुख मार्गरिता सिमोन्यानका अनुसार उनी र उनीसँग अन्तर्वार्ता लिने क्यामेराम्यान ६३ वर्षीय फिल्म निर्देशक अलेक्जेन्डर मेलनिक एक अग्लो चट्टानमाथि बसेका थिए। त्यसपछि मेलनिक चिप्लिएर पानीमा खसे।पानीमा खसेसँगै मेलनिकलाई बचाउन जिनिचेभ पनि हाम फालेका

नागरिक रक्षा अभ्यासको क्रममा रुसका आपतकाल व्यवस्था मन्त्रीको मृत्यु

२३ भदौ, काठमाडौं । रुसका आपतकाल व्यवस्था मन्त्री येभगेनी जिनिचेभको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार आर्कटिक नागरिक रक्षा अभ्यासको क्रममा जिनिचेभको मृत्यु भएको हो । अभ्यासको क्रममा अर्का एकजनाको ज्यान बचाउने प्रयासमा ५५ वर्षीय जिनिचेभको मृत्यु भएको हो । रुसी ब्रोडकास्टर आरटीका प्रमुख मार्गरिता सिमोन्यानका अनुसार अन्तर्वार्ताको क्रममा पहाडबाट क्यामेराम्यान खसेका […]

रुसी मन्त्रीको दुर्घटनामा निधन, क्यामराम्यानलाई बचाउन खोज्दा गयो ज्यान

रुसका इमर्जेन्सी मन्त्रीको बुधबार एक दुर्घटनामा परी निधन भएको छ ।रसियन इमर्जेन्सी सिचुएसन्स मिनिस्टर येभजेनी जिनिचेभको ५५ वर्षको उमेरमा आर्कटिकमा रणनीतिक नागरिक रक्षा तथा सैन्य अभ्यासका बेला भएको मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिइएको छ ।‘जिनिचेभले आफ्नो आधिकारिक कर्तव्य पालना गर्दै गर्दा कसैको ज्यान बचाउने प्रयासमा उनको दुःखद अन्त्य भएको छ । यो बताउँदा हामी असाध्यै मर्माहत भएका छौं ।’राज्यद्वारा सञ्चालित आरटी न्यूज ब्रोडकास्टरकी सह–सम्पादक मार्गरिटा सिमोन्यानले जिनिच

‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’

२६ फागुन, काठमाडौं । अलग अलग पार्टीमा विभाजित भएपछि नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा जुटेको छ भने माओवादी केन्द्र कांग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने प्रयासमा छ । माओवादी केन्द्रका नेता …