विपदमा परेकाको ज्यान जोगाउन उद्धारको 'रेखा' कोर्ने सशस्त्रका लक्ष्मणको कथा

काठमाडौं : नहरको किनारामा मानिसको भिड लागेको थियो। करिब सय जनाभन्दा बढी मानिस भेला भइसकेका थिए। सबै आफ्नै आफ्नै प्रयासमा जुटेका थिए। तर, कोही पनि सफल भएका थिएनन्। त्यहाँ बचाउने भन्दा हेर्नेकै भिड बढी थियो। कोही चाहेर पनि सामर्थ्य जुटाउन सकेका थिएनन्। कोही सामर्थ्य भएर पनि खुट्टा कमाइरहेका थिए। लक्ष्मण…