रुसका इमर्जेन्सी मन्त्रीको बुधबार एक दुर्घटनामा परी निधन भएको छ ।रसियन इमर्जेन्सी सिचुएसन्स मिनिस्टर येभजेनी जिनिचेभको ५५ वर्षको उमेरमा आर्कटिकमा रणनीतिक नागरिक रक्षा तथा सैन्य अभ्यासका बेला भएको मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिइएको छ ।‘जिनिचेभले आफ्नो आधिकारिक कर्तव्य पालना गर्दै गर्दा कसैको ज्यान बचाउने प्रयासमा उनको दुःखद अन्त्य भएको छ । यो बताउँदा हामी असाध्यै मर्माहत भएका छौं ।’राज्यद्वारा सञ्चालित आरटी न्यूज ब्रोडकास्टरकी सह–सम्पादक मार्गरिटा सिमोन्यानले जिनिच